पर्यटन, नागरिक उड्डयन तथा संस्कृति मन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि फ्रान्स र अमेरिकाले दुःख व्यक्त गरेका छन् । अमेरिकी राजदूत रेण्डी वेरीले मन्त्री अधिकारीको निधनमा दुःख व्यक्त गर्नुभएको हो । ‘हेलिकोप्टर दुर्घटनाको खबरले […]
नेपालले भारत र पाकिस्तानबीच बढ्दो उत्पन्न समस्याको समाधान वार्ता र शान्तिपूर्ण माध्यमद्वारा खोज्न आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयद्धारा आज जारी विज्ञप्तिमा गत फागुन २ गते कश्मिरको पुलवामामा भएको आतंकवादी हमलापछि भारत र पाकिस्तानबीच बढेको […]
संयुक्त अधिराज्यले नेपालको सामाजिक–आर्थिक विकासमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग आज उहाँकै कार्यकक्षमा भएको भेटमा बेलायतका रक्षा राज्यमन्त्री मार्क ल्याङकेष्टरले आफ्नो देशले नेपाललाई सक्दो सहयोग गर्ने दृढता व्यक्त गर्नुभएको […]
अस्ट्रेलियामा रहेका दोस्रो पुस्ताका नेपालीहरुलाई प्रोत्साहन दिने उद्देश्यले उच्चशिक्षा सम्पन्न गरेका बिद्यार्थीहरुलाई पहिलोपटक सम्मान तथा पुरस्कृत गरिएको छ । अस्ट्रेलियाको विभिन्न बिद्यालयहरुबाट कक्षा १२ उत्तिर्ण गरेका बालबालिकाहरुलाई दक्षिण अस्ट्रेलियामा रहेको नेपाली पाठशालाले उनीहरुलाई सम्मानपत्र सहित […]
भारतको आसाम राज्यस्थित गुवाहाटीमा आयोजित एक कार्यक्रममा हवाइ र सडक सञ्जाल प्रभावकारी बनाउन सुझाव दिइएको छ । पोखराको पर्यटन प्रवद्र्धनको उद्देश्यका साथ यही माघ २४ देखि उत्तरपूर्वी भारतका विभिन्न स्थानमा आयोजित कार्यक्रम अन्तर्गत गुवाहाटीमा भारतीयले […]