जापान र नेपालवीच आज श्रम समझदारी भएको छ । जापानमा नेपाली कामदार लैजानको लागि गर्न लागिएको श्रम समझदारीलाई दुई देशबीच सहकार्यका रुपमा व्याख्या गरिएको छ । जापानले पहिलोपटक श्रम भिसामा सोझै नेपालबाट कामदार लैजान सहमति […]
अस्ट्रेलियाले आप्रवासीलाई दिइने पिआर पाउनेहरुको संख्यामा कटौति गरेको छ । हरेक वर्ष दिँदै आएको सुविधा घटाउने निर्णय गरेको छ । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिशनले पत्रकार सम्मेलन मार्फत् पीआर पाउनेहरुको संख्या ३० हजारले घटाउने घोषणा गर्नुभएको […]
रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत सन् २०१९ का लागि प्रथम चरणको कोरियन भाषा परीक्षा आगामी जेठमा हुने भएको छ । वैदेशिक रोजगार विभाग इपिएस कोरिया शाखाले आज एक सूचना जारी गर्दै भाषा परीक्षाका लागि आगामी […]
समाजसेवी डा. विष्णुमाया परियारलाई अमेरिकाको न्यू जर्सी राज्यको जर्सी सिटी शहरबाट ‘वुमन हिस्ट्री मन्थ’ (मार्च) का अवसरमा ‘वुमन एक्सन अवार्ड (महिला क्रियाशील पुरस्कार) द्वारा सम्मान गरिएको छ । जर्सी सिटी मेयरका सल्लाहकार डा. परियारले उक्त […]
पाकिस्तानले लाहोरबाट भारतको दिल्ली जाने सम्झौता एक्सप्रेस रेल सेवालाई रोकेको छ । पाकिस्तानले अर्को सूचना नभएसम्मका लागि सम्झौता एक्सप्रेसको सेवा निलम्बित भएको सूचना सार्वजनिक गरेको हो । सम्झौता एक्सप्रेस हप्तामा दुई पटक सञ्चालनमा आउने गरेको […]