नेपाल भ्रमणमा रहेको भेनेजुएलाको इन्टरनेशनल वामपन्थी युवा शक्तिको प्रतिनिधिमण्डलले नेपालको संसदीय अभ्यास र गतिविधिबारे जानकारी लिएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन पुगेर प्रतिनिधिमण्डलले नेपालको संसदीय अभ्यासबारे सांसदसँग जानकारी लिएको राष्ट्रियसभाका सदस्य बलरामप्रसाद बाँस्कोटाले […]
कोरिया स्थित नेपाली दुतावासले अन्य देशको तुलनामा अबैधानिक कामदार घटाउनेमा नेपाल पहिलो स्थानमा रहेको बताएको छ । नेपाली दुतावासमा कोरियामा रहेका पत्रकारहरुसंगको भेटघाट कार्यक्रममा यस्ताे जानकारी गराएकाे हाे । उपनियोग प्रमुख किरण शाक्यका अनुसार पछिल्लो […]
सहकारी लगायतका बित्तीय संस्थाहरुलाई पनि अख्तियारको छानबिन अधिकार क्षेत्रभित्र राख्ने तयारी भएकाे छ । सरकारले सहकारी लगायतका बित्तीय संस्थाहरुलाई पनि अख्तियारको छानबिन अधिकार क्षेत्रभित्र राख्ने गरी सरकारले विधेयक स्वीकृत गरेको हाे । मन्त्रिपरिषदको मंगलबार बिहान […]
उत्तम पण्डित जापानमा कानुन पिपरित काम गरेको अभियोगमा फेरि ४ जना नेपाली पक्राउ परेका छन । फुकुवका क्षेत्रको किता क्युस्यु शहरबाट ४ जना नेपाली पक्राउ परेका हुन । एक कम्पनीको कामदार भिसामा जापान पुगेका उनिहरुसङ्घ […]
नेपालका तर्फबाट पटक पटक चीनका राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका लागि पहल भइरहेको छ । यसअघि भ्रमण गर्ने तयारी भएपनि विभिन्न कारणले चीनका राष्ट्रपति सी जिनपिङको भ्रमण हुन सकेको छैन । नेपालका तर्फबाट फेरि भ्रमण […]