प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको विधिपूर्वक पूजा आराधना गरी आज देशभर मनाइँदैछ। वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास रहेको छ। चन्द्रमाजस्तो गोरो वर्ण भएकी […]
त्रिभुवन विश्वविद्यालयको ५१औं दीक्षान्त समारोह आज हुँदैछ । विश्वविद्यालयको इतिहासमा पहिलोपटक आज नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजितालाई प्रमुख अतिथि बनाएर दीक्षान्त आयोजना गर्ने लागिएको छ । विश्वविद्यालयका उपकुलपति प्रा डा दीपक अर्यालका अनुसार […]
पुष्प सदन एकेडेमी कास्की, पोखरा–१२ फुलबारीको ३८ औं अभिभावक दिवस तथा पुरस्कार वितरण समारोह शनिबार सम्पन्न भएको छ । समारोहको उद्घाटन गर्दै प्रमुख अतिथि नेसनल प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले विद्यार्थीलाई व्यवहारिक ज्ञानको खाँचो रहेको […]