शिक्षकहरूकाे आन्दोलन जारी रहने

नेपाल शिक्षक महासंघकाे आव्हानमा काठमाडाैं केन्द्रित आन्दोलन जारी रहने भएकाे छ । महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले आन्दोलन थप बलियो बनाउन शिक्षकहरूलाई आग्रह गर्नुभएकाे छ । साेमबार शिक्षामन्त्रीसँग भएकाे वार्तामा सकारात्मक हुन नसकेकाे सुवेदीकाे भनाइ […]

शिक्षक आन्दोलनः सबै शिक्षक र कर्मचारीलाई काठमाडौं आउन महासंघको अपिल

आइतबार भएको झडपपछि शिक्षकहरूले काठमाडौँ केन्द्रित आन्दोलनलाई थप चर्काउने भएका छन् । आन्दोलनको नेतृत्व गरिरहेको  नेपाल शिक्षक महासंघले आफूहरूमाथि सरकारले दमन गरेकाे जनाएकाे छ । सरकारी रवैयाकाे प्रतिवादका लागि महासंघले आन्दोलन थप सशक्त बनाउन शिक्षक […]

शिक्षामन्त्री रघुजी पन्त र शिक्षक महासंघ प्रतिनिधिवीच वार्ता

आन्दोलित शिक्षकहरुका माग सम्बोधनका लागि शिक्षामन्त्री रघुजी पन्त र शिक्षक महासंघका अध्यक्ष तथा अन्य पदाधिकारीसँग वार्तामा बसेका छन् । शिक्षा मन्त्रालयमा शिक्षा सचिव दीपक काफ्ले, नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, शिक्षक महासंघकी सहअध्यक्ष तथा […]

शिक्षकपछि चिकित्सकहरू आन्दाेलनमा, बिहीबार स्वास्थ्य मन्त्रालय घेराउ गर्ने

काठमाडौं । नेपाल चिकित्सक संघले देशभरका सम्पूर्ण चिकित्सकहरूलाई बैशाख ११ गते बिहान १० देखि १२ बजेसम्म सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा घेराउ गर्ने भएको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै संघले जिल्ला प्रशासन कार्यालयमा […]

मन्त्रीपरिषद् पुर्नगठन, शिक्षामन्त्रीमा रघुजी पन्तकाे नियुक्ति

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद् पुर्नगठन गर्नुभएकाे छ । रिक्त रहेकाे शिक्षामन्त्रीमा नेकपा (एमाले) का सांसद रघुजी पन्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री नियुक्ति गर्नुका साथै एक राज्यमन्त्री हटाइएकाे हाे । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा […]