स्ववियु निर्वाचन आज, कतिपय क्याम्पसमा तालावन्दी

त्रिवि विश्वविद्यालय क्याम्पसमा भने चैत ८ गते निर्वाचन हुने काठमाडौं । त्रिभुवन विश्वविद्यालय र मातहतका क्याम्पशहरूमा आज चैत्र ५ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुँदैछ । कतिपय क्याम्पशमा विद्यार्थी संगठनहरुबिच आपसी विवाद हुँदा निर्वाचन हुने […]

सगरमाथा स्कुलले मनायो १८ औँ वार्षिकोत्सव

पोखरा महानगरपालिका–४ मा अवस्थित सगरमाथा निकेतन स्कुलले आफ्नो १८ औँ वार्षिकोत्सव  विविध कार्यक्रम सहित मनाएको छ । विद्यालय प्राङ्गणमा वार्षिकोत्सव समारोह आयोजना गरिएको थियो । सो समारोहको कार्यक्रमका प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाई […]

अखिल क्रान्तिकारीकाे अध्यक्षमा विजयप्रकाश सापकाेटा निर्वाचित

अखिल क्रान्तिकारीकाे नयाँ नेतृत्व चयन प्रक्रिया टुंगिएकाे छ । ३३ पदाधिकारी, ४८ सचिवालय सदस्य, १६२ केन्द्रीय सदस्य र तीन केन्द्रीय निकायका पदाधिकारीका लागि गत माघ १३ गते भएको अखिल क्रान्तिकारीको निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक गरिएको […]

आज पौष शुक्ल पूर्णिमा: स्वस्थानी व्रतकथा सुरु

काठमाडौं ।  हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन सुरु हुने हिन्दू धर्मावलम्बीको श्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आराधना आजदेखि सुरु भएको छ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन […]

कालिका आधारभुत विद्यालयमा छात्रबृत्तिका लागि अक्षयकोष स्थापना

पोखरा, १७ पुुस । पोखरा महानगरपालिका वडा नं ३२ मजुुवा स्थित कालिका आधारभुत विद्यालयमा छात्रबृत्तिका लागि एक लाख ११ हजार १११ रुपैयाँको अक्षयकोष स्थापना भएको छ । विद्यालयमा आज आयोजित एक समारोहका बीच पोखरा महानगरपालिका […]