त्रिवि उपकुलपतिमा प्रा. डा. केशरजंग बराल नियुक्त

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डाक्टर केशरजंग बराल नियुक्त हुनुभएकाे छ । पोखरा विश्वविद्यालयका पूर्वउपकुलपति बराललाई प्रधानमन्त्री तथा कुलपति कार्यालयले बिहीबार त्रिविको २० औं उपकुलपतिमा नियुक्त गर्ने निर्णय गरेको हो । त्रिविले दरखास्त आह्वान गरेपछि उपकुलपतिका लागि […]

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि ३ जना सिफारिस

त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गरिएको छ। सहकुलपति समेत रहेका शिक्षामन्त्री अशोक राई नेतृत्वको उपकुलपति छनोट तथा सिफारिस समितिले नाम सिफारिस गरेको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ। सर्टलिष्टमा परेका १४ जनामध्ये […]

श्रीपञ्चमी: विद्याकी देवी सरस्वतीको पूजाअर्चना गरेर मनाइँदै

आज विद्याकी देवी सरस्वतीको पूजाअर्चना गरेर श्रीपञ्चमी मनाइँदै छ । वसन्त पञ्चमी पनि भनिने आजको दिनमा विहानैदेखि सरस्वती मन्दिरहरुमा पूजा गर्नेहरुको चहलपहल छ । ललितपुरको लेलेस्थित सरस्वती कुण्ड, थिमीको सरस्वतीखेल, विशालनगरको नील सरस्वती, आर्यघाटस्थित सरस्वती […]

त्रिवि उपकुलपतिका लागि १४ जनाको नाम सर्ट लिष्टमा

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन दिएकामध्ये १४ जनाको नाम सर्ट लिस्टमा छनोट भएको छ । उपकुलपतिका लागि ४३ जनाले आवेदन दिएका मध्येबाट सर्ट लिस्ट गरेर नामावली सार्वजनिक गरेको हो । जसअनुसार कुसुम शाक्य काठमाडौं, केशर […]

त्रिभुवन विश्वविद्यालयको उपकुलपति पदमा पुन: दरखास्त आह्वान

त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि प्रथम पटक निकालिएकाे सूचना विवादित भएपछि दाेस्राेपटक पुन: दरखास्त आह्वान भएको छ । उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले साेमबार पुनः सूचना प्रकाशित गर्दै दरखास्त आह्वान […]