जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा मनसुनकाे न्यून चापीय रेखा सरदर भन्दा उत्तरमा अवस्थित रहेकाे छ । हाल कोशी,मधेश र बागमती प्रदेशमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको […]
मनसुनको न्यूनचापीय रेखा पुनः नेपाल नजिन सर्ने क्रममा रहेकाले आजदेखि देशका केही प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान् छ। न्यूनचापीय रेखा अहिले पश्चिमतर्फ सरदरस्थान आसपास र पूर्वतर्फ सरदर स्थानको दक्षिणमा अवस्थित छ। काेशी, बागमती र गण्डकी […]
छिनेडाँडा कृषि तथा पशुपालन सहकारी संस्था लिमिटेड पोखरा १७, डेभिजफल छोरेपाटनले कृषि सामाग्री वितरण गरेको छ । मंगलबार एक कार्यक्रमका विच पोखरा महानगरपालिका वडानं १७का वडाध्यक्ष राधिका शाही योगीले सहकारीका सदस्य नोमा थापालाई घरेलु पिठो […]
हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । मुलुकभर हल्का वर्षाकाे संभावना रहेकाे छ । हाल देशभर सामान्य देखि पूर्ण बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ।मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थान को आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जल तथा माैसम विज्ञान विभाग माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। महाशाखाकाे अनुसार आगामी तीन दिन हल्का वर्षाकाे संभावना […]
२१० औं भानुजयन्तीका अवसरमा आदिकवि भानुभक्त क्याम्पस, व्यास–१ तनहुँको आयोजनामा भानुभक्तीय रामायण वाचन प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिताका लागि कास्की र तनहुँबाट विभिन्न विद्यालयका २९ जना विद्यार्थीहरू सहभागी भएका थिए । प्रतियोगितामा आदिकवि भानुभक्त […]