घाचोकमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

आरम्भ चौतारी लघुवित्त वित्तीय सँस्था लि.द्धारा माघ १ गते जहाज दुर्घटनामा गरी ज्यान गुमाउने सदस्यको परीवारलाई राहत हस्तातरण तथा ग्लोबल मनि वीक अन्तर्गत विमा साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।आरम्भ चौतारी लघुवित्त वित्तीय सँस्था लि.द्धारा […]

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को लागि मतदान हुँदै

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को नेतृत्वका लागि मतदान सुरु भएको छ । त्रिभुवन विश्वविद्यालय मातहतका क्याम्पसहरूमा बिहानदेखि मतदान सुरु भएको हो ।  मतदान अपराह्न चार बजेसम्म जारी हुनेछ । निर्वाचनलाई लक्षित गरी क्याम्पसहरूमा सुरक्षा व्यवस्था […]

निजामती ऐनबाट सबैलाई न्याय हुनुपर्छ : मन्त्री मोदी

गलत काम गर्ने कर्मचारीलाई निष्कासन गर्नेसम्मको व्यवस्था हुन्छ : मन्त्री मोदी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले संघीय निजामती ऐनबाट सबै क्षेत्रलाई न्याय हुनुपर्ने बताउनुभएकाे छ । संघीय निजामती ऐनको सन्दर्भमा स्वास्थ्य क्षेत्रमा […]

होली मनाइँदै

रंगहरुको पर्व होली पहाडी जिल्लाहरुमा हर्षोल्लासका साथ मनाइँदै छ । होलीको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे र राजनीतिक दलका शीर्ष नेताहरुले शुभकामना सन्देश मार्फत मर्यादित ढंगले होली मनाउन आग्रह […]

पोखरा १५ को महिला सशक्तीकरण एवं क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

पोखरा महानगरपालिका वडा नं – १५ को महिला सशक्तीकरण एवं क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ । वडामा रहेका महिला दिदीबहिनीहरूको क्षमता अभिवृद्धि गर्नको लागि डेढ महिनादेखि सुरु हुँदै आएको महिला सशक्तीकरण एवं क्षमता अभिवृद्धि […]