नमुना स्वरेक सहयोगी समाजको अध्यक्षमा पराजुली

जेठ २१,स्याङ्जा । नमुना स्वरेक सहयोगी समाज स्याङ्जाको तेस्रो अधिवेशनले खिमानन्द पराजुलीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । समाजको उपाध्यक्ष जगन्नाथ अर्याल,सचिव इन्द प्रसाद पराजुली,कोषाध्यक्षमा कमल पंगेनी, सहसचिवमा शशी सेन र […]

पोखरामा शुक्रबारदेखि राष्ट्र संघको नमुना महासभा हुने

पोखरामा संयूक्त राष्ट्र संघको नमुना महासभा शुक्रबारबाट सुरु हुँदैछ । तीन दिनसम्म चल्ने पोखरा एमयूएन लेकसाइडमा हुन लागेका हो । युथ थिंकर्स सोसाइटी (वाइटिएस)ले आयोजना गर्न लागेको नमुना महासभा १५ जिल्लाका एक सय २० जना […]

बाल अनुदान अभिवृद्धिका लागि सांसदहरूको जोड

अनुदान/बाल पोषण भत्ता विषयक नीतिगत अन्तरक्रिया कार्यक्रममा सहभागी राष्ट्रिय सभा र प्रतिनिधि सभाका सदस्यहरूले बालबालिकामा लगानी बढाउनु पर्ने विषयमा जोड दिएका छन् । सामाजिक सुरक्षाका विभिन्न दायराहरूमध्ये सबैभन्दा कम लगानी भएको क्षेत्र बालबालिकाको रहेको हुँदा […]

विदेशबाट फर्कदा २ वटा मोबाइल ल्याउन पाइने

सरकारले विदेशबाट फर्किने नेपाली नागरिकलाई दुई थानसम्म मोबाइल ल्याउन दिने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले झिटिगुन्टा आदेशमा यस अगाडि रहेकाे एउटामात्र माेवाइल ल्याउन पाउने ब्यवस्थामा परिमार्जन गरी २ वटा माेवाइल ल्याउन पाउने ब्यवस्था […]

‘जनयुद्धमा धादिङ’ पुस्तक विमोचन

 ‘जनयुद्धमा धादिङ’ पुस्तक विमोचन गरिएकाे छ । पुस्तकमा २०५२ साले देखि २०६२ साल सम्म चलेको जनयुद्धका क्रममा धादिङमा मारिएकाहरुको जीवनी, वेपत्ता, घाईते/अपाङ्ग, विस्थापितहरुको सूची, जनयुद्ध संस्मरण, ऐतिहासिक फोटोहरु समेटिएको छ । एन. एस. मिडिया धादिङले […]