आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत शनिबार भएकाे खेलमा नेपालसँग नामिबिया ३ विकेटले पराजित भएकाे छ । लिग टु मा लगातार तेस्रो खेल जित्ने क्रममा नामिबियाले दिएको २७५ रनको लक्ष्य नेपालले ४७.३ ओभर खेल्दै ७ […]
प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले राष्ट्रियताको रक्षाका निम्ति आफू सधैं फ्रन्टलाइनमा रहेको बताउनुभएको छ। राष्ट्रिय जनमोर्चाका नेताहरूसँग शुक्रबार बिहान बालुवाटारमा भएको भेटमा प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो। जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको नेतृत्वमा आएको टोलीले प्रधानमन्त्रीलाई भेटी […]
थापा गाउँपालिका अध्यक्ष लोकप्रसाद बञ्जाराले स्पोर्ट एकेडमीको परिकल्पना गरिएको बताउनुभएको छ । शु्क्रबारबाट बिन्द्रावती माध्यामिक बिद्यालयमा सुरु भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतमा बोल्दै भिमसेन थापा गाउँपालिकालाई खेलकुदको केन्द्रको रुपमा विकास गर्न सकिने बताउनुभएको हो । […]
जिल्ला समन्वय समिति गोरखाका प्रमुख मोहन बहादुर थापामगरले नागरिकहरुले सूचना पाउने अधिकारलाइ पूर्ण पालना गर्ने बताउनुभएको छ । सूचनाको हकका लागि जिल्ला सञ्जाल गोरखाले आज गरेको प्रथम अधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहृँदै थापाले भन्नुभयो, “जनताको […]
होमस्टेहरुले आफ्नै गाउँठाउँको उत्पादन बढाउनु पर्ने गण्डकी प्रदेशका उद्यो ्ग पर्यटन वन तथा वातावरण मन्त्री रेशम वहादुर जुग्जालीले बताउनु भएको छ । पोखरा २३ मा जारी तेस्रो चापाकोट देउराली सामुदायीक होमस्टे सांस्कृतिक महोत्सव २०७९को तेस्रोदिनमा […]