सिर्जना, फेवा वेगनास र लेखनाथ चौतारीको पदस्थापना

लायन्स क्लब अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ जे, नेपाल अन्र्तगतका तीनवटा क्लबको संयुक्त पदस्थापना कार्यक्रम पोखरामा सम्पन्न भएको छ । यसरी संयुक्त पदस्थापना कार्यक्रम गर्नेमा लायन्स क्लब अफ पोखरा सिर्जना चौतारी, फेवा वेगनास चौतारी र लेखनाथ चौतारी […]

ऐतिहासिकता संरक्षणमा जुट्न मन्त्री बरालको सुझाव

गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले पोखरा महानगरपालिका वडा नम्बर १ का ऐतिहासिक बस्तुहरूको संरक्षणमा सबै एक हुन पर्ने बताउनुभएको छ । इन्द्रेणि एकिकृत विकास समाजले शुक्रबार देखि पोखराको पुरानो टुडिखेलमा आयोजना […]

पाेखरा उद्याेग वाणिज्य संघकाे महाधिवेशनः पवन प्रजापती समुहको प्रचार अभियान सुरु

पोखरा उद्योग वाणिज्य संघको ३४ औं महाधिवेशनमा अध्यक्षको प्रत्यासी अध्यक्ष तथा संघका वर्तमान वरिष्ठ उपाध्यक्ष पवन कुमार प्रजापतिको समुहले आज देखि चुनावी घरदैलो कार्यक्रम सुरु गरेको छ । अध्यक्षका प्रत्यासी प्रजापति, महासचिवका उम्मेदवार वलराम आचार्य […]

नवौं राष्ट्रिय खेलकुदका लागि कास्कीमा खेलाडी छनोट सुरु

आसन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कास्कीमा खेलाडी छनोट प्रक्रिया सुरु गरिएको छ। यही असोजको २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशको राजधानी पोखरामा हुने नवौं संस्करणको खेलकुद प्रतियोगिताका लागि कास्कीले (बुधबार) बाट खेलाडी छनोट […]

थप ४८७ जनामा कोरोना संक्रमण

नेपालमा पछिल्लो २४ घण्टामा ४८७ जनामा कोरोना संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार १ हजार ८ सय ६ पीसीआर परीक्षणमा २ सय ४२ र ३ हजार ३ सय ७१ एन्टीजेन […]