गण्डकीमै सर्वोत्कृष्ट सम्राट ढुङ्गाना विद्यालयमा सम्मानित

पोखराको मदरल्याण्ड मा.वि. बाट विद्यालय तहको पढाइ भर्खरै सकी कक्षा १२ को बोर्ड परीक्षामा ३.८८ जिपिए ल्याएर गण्डकी प्रदेशमै सर्वोकृष्ट नतिजा हाँसिल गरेका सम्राट ढुङ्गाना विद्यालयमा एक समारोहका वीच सम्मान गरिउकाे छ । उहाँलाइ नगद […]

पोखरा–१५ उपशाखाको वक्तृत्वकला प्रतियोगिता सम्पन्न, प्रथम र द्धितिय स्थान गोल्डेन फ्युचरलाई

नेपाल रेडक्रस सोसाइटी पोखरा –१५ उपशाखाको अन्तर मा.वि स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। नेपाल रेडक्रस दिवस एवं विश्व प्राथमिक उपचार दिवसको अवसर पारेर पोखरा –१५ उपशाखाले ‘विपदमा रेडक्रसको भूमिका’ विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको […]

पोखराका ३२ स्थानमा ७२ वटा शौचालय सर्वसाधारणका लागि खुला

पोखरा महानगरपालिकाले निजी साझेदारीमा सार्वजनिक शौचालयको शुभारम्भ गरेको छ । बिहीबार एक कार्यक्रमका बिच महानगरपालिकाका प्रमुख धनराज आचार्यले न्युरोड स्थित सिटी स्क्वायर प्रा.लीबाट निजी साझेदारीमा सार्वजनिक शौचालयको शुभारम्भ गर्नुभएको हो ।   सो अवसरमा प्रमुख आचार्यले […]

अरुन्धतीसहित सप्त ऋषिको पूजाआराधनाका साथ ऋषिपञ्चमी मनाइँदै

प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी आज नेपाली नारीले अरुन्धतीसहित सप्त ऋषिको पूजाआराधना गरी मनाउँदैछन् । हरितालिका तीजकाे अन्तिम दिन हिन्दु धर्मावलम्वी महिलाहरूले आज बिहानै उठेर नित्यकर्म गरी नजिकको नदी, खोला, ताल, तलैया […]

काठमाण्डाै उपत्यकामा रात्रीकालिन सम्पदायात्राकाे तयारी

पर्यटकहरूको आगमनमा वृद्धि हुने, आर्थिक गतिविधि बढ्ने अपेक्षा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाण्डाै उपत्यकामा रात्रीकालिन सम्पदायात्रा संचालन गर्ने योजना अघि बढाउनुभएको छ । काठमाडौं, भक्तपुर, पाटन र किर्तीपुरका सम्पदा क्षेत्रमा रात्रीकालिन पदयात्रा […]