तिलगङ्गालाई मानिक विश्वविद्यालय बनाउने प्रधानमन्त्री प्रचण्डकाे प्रतिवद्धता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तिलगङ्गा आँखा केन्द्रलाई मानिक विश्वविद्यालयको रूपमा विकास गर्न प्रतिवद्धता व्यक्त गर्नुभएको छ। शनिबार तिलगङ्गा आँखा केन्द्रका निर्देशक डा. सन्दूक रुइतले प्रधानमन्त्री प्रचण्डसँग भेट गर्ने क्रममा यससम्बन्धि चासो राखेपछि प्रधानमन्त्रीले उक्त प्रतिवद्धता […]

पोखरामा हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको तयारी पूरा

नेपालको राष्ट्रिय खेल भलिबलको विकास गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादनको लक्ष्य सहित टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा प्रतियोगिता सञ्चालन हुनेछ । आयोजक टाइगर ग्रुपले आज पोखरा रङ्गशालामा पत्रकार सम्मेलन […]

डा.सन्दुक रूइतलाई प्रतिष्ठित इसा अवार्ड प्रदान गरिने

आँखा उपचारका लागि अन्तर्राष्ट्रिय रूपमा ख्यातिप्राप्त नेत्र राेग विशेषज्ञ डा. सन्दुक रुइतले बहराइनको प्रतिष्ठित इसा अवार्ड पाउनुहुने भएकाे छ । बहराइनका पूर्वराजा सेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापित १० लाख डलर सहितकाे इसा […]

माैसममा बदली हुँदा चिसाे बढ्याे

विगत २ दिनदेखि देशैभर चिसाे बढेकाे छ । आज मंगलबार मौसममा आंशिकदेखि सामान्य बदली आउने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । महाशाखाका अनुसार पहाडी क्षेत्रका केही ठाउँमा बादल देखिएको छ […]

सर्वदलीय सरकार जस्ताे लागेकाे छ: प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुस २६ गते बसेको प्रतिनिधिसभाको बैठकले आफूलाई अभूतपूर्व विश्वासको मत दिएको बताउनुभएको छ। साथै उहाँले सबै दलले समर्थन गरेकाले सर्वदलीय सरकार जस्ताे लागेकाे समेत उल्लेख गर्नुभएकाे छ । कम्युनिस्ट आन्दोलनका पूराना […]