आज विश्व पर्यटन दिवस

आज विश्व पर्यटन दिवसको अवसरमा पहिलो उडानबाट आउने विदेशी पर्यटकलाई मन्त्रीले स्वागत गर्नेविश्व पर्यटन दिवस दिवसका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र पर्यटन विभाग तथा पर्यटन क्षेत्रका अगुवा सङ्घसंस्थाले विभिन्न […]

शिक्षक महासंघकाे आन्दोलन फिर्ता, शिक्षा विधेयक संशोधन गर्न सरकार सहमत

सरकार संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयक संशोधन गर्न सहमत भएको छ । नेपाल शिक्षक महासंघकाे आह्वानमा भएकाे आन्दाेलन सरकारसँग ६ बुँदे सहमति भएसँग फिर्ता भएकाे छ । आन्दाेलनरत  शिक्षकहरुले पठनपाठन रोकेर काठमाडौंमा तीन दिनसम्म […]

शिक्षक आन्दोलनः वार्तामा जुट्ला त सहमति

विगत ३ दिनदेखि आन्दोलनरत शिक्षक र सरकारबीच शुक्रबार बिहान औपचारिक वार्ता भइरहेकाे छ। बिहान ८ बजे सुरू भएकाे वार्तामा शिक्षकले उठाएका मागका बिषयमा छलफल हुने बताइएकाे छ। यसअघि बुधबार र बिहीबार पनि आन्दोलनरत शिक्षकका प्रतिनिध र […]

शिक्षा विधेयकः शिक्षक र स्थानीय तह दुवै असन्तुष्ट

सरकारले ल्याएकाे शिक्षा विधेयकले शिक्षक र स्थानीय तह असन्तुष्ट बनेका छन् । देशभरका शिक्षकहरूले सरकारले वार्तामा बस्न गरेको आग्रहलाई अस्वीकार गर्दै काठमाडौं केन्द्रित आन्दोलन गर्न लागेका छन् । काठमाडाैंकाे माइतीघरमा शिक्षककाे प्रदर्शन हुँदै छ भने […]

हेटौंडामा चिकित्सक कुटपिट भएकाे विराेधमा आकस्मिक बाहेकका सेवा बन्द

हेटौंडामा चिकित्सकमाथि कुटपिटको विरोधमा देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा बन्द गरिएकाे छ । चिकित्सकहरूकाे छाता संगठन नेपाल चिकित्सक संघकाे अगुवाइमा आइतबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा बन्द गरिएकाे हाे । हेटौंडाको सञ्चो अस्पतालका चिकित्सक डा. […]