जलवायु परिवर्तनले बद्लिँदा हिमाल र हिमाली जनजीवनबारे चिन्तन गर्दै पोखरामा आयोजित आठौं पर्वतीय महोत्सव मंगलबार सकिएको छ । अन्तर्राष्ट्रिय पर्वतीय दिवसका अवसरमा नेपाल पर्वतारोहण संघले बर्सेनि महोत्सव आयोजना गर्दै आएको हो । महोत्सवको समापन समारोहमा […]
देशैभर चिसाे बढिरहेकाे छ । माैसम भने काठमाडाैं उपत्यका लगायतका पहाडी भूभागमा सामन्यतया सफा रहेकाे छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । […]
माछापुच्छ्रे गाउँपालिका शिक्षा युवा तथा खुलकुद शाखाकोद्वारा आयोजित पाचौं संस्करणको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि महेन्द्र मा.वि लाहाचोकले हात पारेको छ । महेन्द्रको निरन्तर पाचौं पटकको जित हौ । महेन्द्रले ११ स्वर्ण ५ रजत र […]
आजदेखि सातौं दक्षिण एसिया कराते च्याम्प्यिनशीप (क्याडेट, जुनियर, यू २१ र सिनियर) काठमाडौंम सुरु हुने भएको छ । नेपाल कराते महासंघको व्यवस्थापन तथा दक्षिण एसियाली कराते महासंघ (एसएकेएफ) को आयोजना, एसियाली कराते महासंघको स्विकृती र […]
देशभरका धेरैजसाे सहकारीहरूमा समस्याग्रस्त भएपछि सरकारले नयाँ सहकारी संस्था दर्ता र पूराना सहकारीको शाखा विस्तारमा रोक लगाएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका अनुसार मन्त्रिपरिषदको कात्तिक २३ गते बसेको बैठकले नयाँ सहकारी संस्था […]