जरोटुप्पो संरक्षण साहित्य समाज नेपालले नाटयसम्राट बालकृष्ण समको १२१ औं जन्मजयन्ती विविध समारोहका साथ मनाएको छ । संस्थाले रचनावाचन, सम सम्भाषण र सम्मान अर्पणसहित समजयन्ती मनाएको हो । कार्यक्रममा साहित्यकार डा. पुष्पा के.सी. भण्डारीलाई १० […]
देशका युवा–विद्यार्थीसँगै ढुकुटी रित्याएर देश असफल बनाईदैछ: वक्ताहरुदेशको महत्वपूर्ण शक्ति युवा तथा विद्यार्थीहरुलाई विदेश पठाउने र विभिन्न बहानामा पुँजी पलायन गरी राज्यलाई असफल बनाउने षड्यन्त्र छताछुल्ल भएको एक कार्यक्रमका बक्ताहरुकाे ठहर छ । अखिल (क्रान्तिकारी) […]
लायन्स क्लब अफ पोखरा स्माट टाउन र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन डब्लुआरसिको संयुक्त आयोजनामा भएको रक्तदानमा ६० युनिट रगत संकलन भएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी कास्कीका अध्यक्ष डण्डराज शर्माले […]
नेपालमा यतिबेला पश्चिमी वायुको आंशिक प्रभाव रहेपनि तराईका केही भू-भागहरूमा हल्का हुस्सु लाग्नुबाहेक अन्यत्र माैसम सफा रहेकाे छ । हाल देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही अन्य भूभागहरूमा मौसम सामान्यतया सफा रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । […]
एघारौं पोखरा महोत्सवमा आयोजित विद्यालय स्तरीय सामुहिक लोकनृत्य प्रतियोगिताको उपाधी मेरिगोल्ड ईङ्लिस बोर्डिङ स्कुलले हात पारेको छ । उपाधी संगै मेरिगोल्ड ईङ्लिस बोर्डिङ स्कुलले नगद ४० हजार, शिल्ड र प्रमाणपत्र प्राप्त गर्न सफल रहयो । […]