पोखरालाई पर्यटनको राजधानी हामी आफै घोषणा गछौं : प्रमुख आचार्य

पोखरा टुरिजम एन्ड हस्पिटालिटी मिट–२०२२ सम्पन्नपोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरालाई ‘पर्यटनको राजधानी’ स्थानीय सरकारले नै घोषणा गर्ने बताउनुभएकाे छ । पर्यटनको राजधानी घोषणा गर्न पोखरा महानगरपालिकाले संघ सरकारलाई आग्रह गरेपनि हुन नसकिरहेका बेला पोखरा […]

बडादशैंः फूलपाती भित्राइँदै

नेपाली हिन्दुहरूले मनाउने महत्वपूर्ण पर्व बडा दशैंको सातौं दिन शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन घरघरमा शास्त्रीय विधिअनुसार नवपालुवा भित्राउने चलन रहेकाे छ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक […]

उपराष्ट्रपतिद्वारा अस्पतालमा उपचाररत विरामीहरुलाई दसैँको शुभकामना

शताब्दी पुरुष सत्यमोहन जोशीज्यूलाई भेट गर्न किष्ट शिक्षण अस्पताल पुगेको अवसरमा उपराष्ट्रपतिले अस्पतालको विभिन्न वार्ड र आकस्मिक कक्षमा उपचाररत अन्य विरामीहरुलाई भेटेर दसैँको शुभकामना दिनुभएको साथै स्वास्थ्य लाभको कामना गर्नुभएको हो । ‘यहाँहरु उपचारका लागि […]

थप ४५ जनामा काेराेना संक्रमण

नेपालमा पछिल्लो २४ घण्टामा ४५ जनामा कोरोना संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार १ हजार ३ सय १ पीसीआर परीक्षणमा २५ र १ हजार ३ सय ३१ एन्टीजेन परीक्षणमा २० […]

डेंगीबाट ३८ जनाकाे मृत्यु

पछिल्लाे समयमा डेंगीकाे प्रकाेप देशैभर फैलिएकाे छ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतकाे इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का अनुसार देशैभर फैलिएको डेंगीबाट संक्रमित हुनेको संख्या २८ हजार नाघेको छ । इपिडिमियोलोजी तथा रोग […]