चुनावी कार्यक्रमका क्रममा कांग्रेस नेता शशांक काेइराला अस्वस्थ

 नेपाली कांग्रेसका नेता डा. शशांक कोइराला अस्वस्थ हुनुभएकाे छ । चुनाव प्रचार प्रसारका क्रममा नवलपरासीमा रहेका बेला एक्कासी बेहाेस हुनुभएकाे बताइएकाे छ । काेइरालाकाे सचिवालयका अनुसार आफ्नो निर्वाचन क्षेत्र नवलपरासी पूर्व–१ बाट चुनावी प्रचार प्रसारका […]

समतामा देवकोटाको सम्झना

पोखरेली युवा सांस्कृति परिवारको नियमित रुपमा हुने समता काव्य सन्ध्याको ३५१ औं श्रृङ्खला गत शनिबार महाकवि देवकोटा प्रति समर्पित गर्दै सम्पन्न भएको छ । हाकवि देवकोटाको ११३ औं जन्मजयन्तीका अवसरमा साहित्य, कला र संगीतको उत्थान […]

कोरोना भाइरसको एक्सबीबी सब भेरियन्ट नेपालमा !

नेपालमा  कोरोना भाइरसको नयाँ सब भेरियन्ट एक्सबीबी पनि भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको जिनोमिक सिक्वेन्सिङका क्रममा एक जना नेपालीमा नयाँ सब भेरियन्ट एक्सबीबी भेटिएको हाे । […]

ताङले लौसीबोट सहकारीको दोस्रो साधारण सभा सम्पन्न

ताङले लौसीबोट बहुउद्देश्यीय सहकारी संस्था पर्वत जिल्लालाई केन्द्र बनाएर गण्डकी प्रदेशमा नमुना सहकारी बनाउने योजनामा रहेको बताएको छ । शनिबार मोदी गाउँपालिका १ पर्वतमा भएको दोस्रो वार्षिक साधारण सभामा कृषि कार्यलाई प्राथमिकता दिँदै ल्याएको योजनाले […]

अस्पताल पुगेर श्रीनाथद्वारा विद्याकाे स्वास्थ्यलाभकाे कामना

नेकपा एकीकृत समाजवादीका पोलिट्ब्युरो सदस्य एवं कास्की क्षत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार श्रीनाथ बरालले कास्की निर्वाचन क्षेत्र नं. २ कै प्रतिनिधि सभा सदस्यका उम्मेदवार विद्या भट्टराईको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएकाे छ […]