जनतालाई सहज सेवा दिने वातावरण बनाउन आग्रह लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले आगामी वर्ष विकास निर्माण तथा सेवा प्रवाह समेत तीव्रगतिमा गरी प्रदेशबासी नागरिकको सेवामा लाग्न सबै मन्त्री तथा सचिवहरुलाई निर्देशन दिनुभएको छ । […]
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौंको प्रमुख सांस्कृतिक उत्सव इन्द्रजात्राले पर्यटन प्रवर्द्धनमा सहयाेग पुग्ने बताउनुभएकाे छ । काठमाण्डाैकाे महत्वपूर्ण सांस्कृतिक पर्व इन्द्रजात्राकाे व्यवस्थापनबारे सरोकारवालाहरुसँगकाे छलफलमा उहाँले यस्ताे बताउनुभएकाे हाे । भाद्र शुक्ल चतुर्दशीका […]
धरानका मेयर हर्क साम्पाङले नेपालमा श्रम संस्कृतिमा क्रान्ति शुरु गरेकाे बताउनुभएकाे छ । मेयर साम्पाङले आफू निर्वाचित भएपछि धरानमा खानेपानीकाे थप ४ वटा मुहान थप्न, वृक्षाराेपण गर्नका लागि सामाजिक सञ्जाल मार्फत् अपिल गरेपछि दैनिक हजाराैं […]
काठमाण्डाै महानगरपालिकाकाे मुख्य चुनाैती बनिरहेकाे फाेहाेर ब्यवस्थापनमा उल्झन कतिबेला आउँछ कुनै पत्ताे हुँदैन । पछिल्लाे समयमा कहिले बाटाेका कारण, कहिले स्थानीयकाे अवराेधका कारण त कहिले बाख्रालाइ फाेहाेरकाे गाडीले किचेर मारेकाे जस्ता कारणले फाेहाेर फाल्नमा अवराेध […]
नेपालमा पछिल्लो २४ घण्टामा ८ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार देशका विभिन्न ल्यावमा ५ हजार ७ सय ३७ नमुना परीक्षण गर्दा ८ सय ८८ जनामा […]