समाजलाई सहि दिशा दिन कलाकारको भूमिका महत्वपूर्ण( कास्की समन्वय प्रमुख पौडेल

जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले समाजलाई सहि दिशा प्रदान गर्ने कलाकारकोमहत्वपूर्ण भूमिका हुने बताउनुभएकाे छ । विश्व संगीत दिवसको अबशरमा राष्ट्रीय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकीले पोखरामा मंगलबार आयोजना गरेको रक्तदान स्रष्टा […]

बागमतीलाई २–० गोलले हराउँदै खुमलटार अन्तिम चारमा

बागमती युथ क्लबलाई २–० गोलले हराउँदै खुमलटार युथ क्लब पोखरामा जारी छैटौं शुभकामना गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको छ । विरगंगलाई हराउँदै आयोजक हेमजा युनाइटेड क्लब छैटौं नेपाल आइस शुभकामना गोल्डकप फुटबल प्रतियोगिताको […]

एन्फाको अध्यक्षमा पंकजबिक्रम नेम्बाङ विजयी

अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा पंकजबिक्रम नेम्बाङ निर्वाचित हुनुभएकाे छ । एन्फाकाे साेमबार काठमाण्डाैमा भएकाे चुनावी साधरणसभाबाट नेम्बाङ अध्यक्षमा निर्वाचित हुनुभएकाे हाे । नेम्बाङ निर्वतमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई हराउँदै अध्यक्षमा चयन हुनुभएकाे हाे […]

काठमाडौं महानगरपालिकाकाे आ.व. २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक

काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । ११ नगरसभाबाट सार्वजनिक गरिएकाे नीति तथा कार्यक्रममा फाेहाेरकाे श्राेतबाटै वर्गीकरण गरी व्यवस्थापन गर्ने, कर्मचारीकाे कार्यसम्पादन मुल्याकंनका आधारमा सेवा सुविधा प्रदान गर्ने, […]

थप २३ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा थप २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार २५४ जनाको पीसीआर परीक्षणमा १८ जना र ७७३ जनाको एन्टीजेन परीक्षणमा ५ जना गरी […]