लुम्बिनी प्रदेशकाे राजधानीकाे गुरूयाेजना निर्माण भएकाे छ । उक्त गुरूयाेजना प्रदेश सरकार समक्ष हस्तान्तरण भएकाे छ । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ ले राजधानीको गुरु योजना निर्माण समयमै तयार भएकाे भन्दै कार्यन्वयनको प्रक्रियालाई […]
रानाभाट÷भाट समाज नेपाल कास्कीकाे साधारण सभा तथा छैटौं अधिवेसन सम्पन्न भएकाे छ । अधिवेसनले जिल्ला समितीको शनिबार सम्पन्न १३ औं साधारण सभा तथा छैटौं अधिवेसनबाट कृष्तीका सुर्यबहादुर रानाभाटको अध्यतामा २१ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा चयन […]
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा एक्ला एक्लै भिड्न अन्य दल डराएकाे आराेप लगाउनुभएकाे छ । काठमाण्डाैमा भएका कार्यक्रममा अध्यक्ष ओलीले एमालेकाे पाखुरा देखेर नै कांग्रेस लगायतका दल एक्ला एक्लै भिड्न डराएकाे बताउनुभयाे । […]
प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल भ्रमणमा रहेका चीनका स्टेट काउन्सिलर एवम् विदेशमन्त्री वाङ यीबीच शिष्टाचार भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार साँझ भएकाे भेटवार्तामा दुइ देश बिषयमा करिब १ घण्टा कुराकानी भएको थियो । […]
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आगामी निर्वाचनमा माओवादी बामपन्थी शक्तिमा पहिलो पाटी हुने बताउनुभएको छ । नेकपा माओवादी केन्द्र ढोरपाटन, निसी र तमानखोलाले शुक्रबार आयोजना गरेको राजनीतिक एवम् बैचारिक प्रशिक्षणमा मन् त्री पौडेलले आगामी […]