चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाकाे अध्ययनकाे शुल्क बढाएकाे छ । आयोगको मंगलबारको बैठकले स्नातक तह पठनपाठनका आगामी आर्थिक वर्षदेखि लागू हुने गरी ३.६ प्रतिशतले शुल्क वृद्धि गर्ने निर्णय गरेको हो। विश्वविद्यालय र क्याम्पसहरूले १० प्रतिशत […]
आज जेठ १५ गते, सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिन अर्थात् गणतन्त्र दिवस देशैभर विविध कार्यक्रमका साथै मनाइँदैछ । एकात्मक राजतन्त्रको विधिवत् अन्त्य गर्दै २०६५ जेठ १५ गते मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था […]
नारायणगढ–मुग्लिन सडकखण्डमा सुख्खा पहिराे खस्दा सडक अवरुद्ध भएको छ । चितवनकाे इच्छाकामना गाउँपालिका–६ नाम्दीखोला नजिकै शनिबार साँझ ५: ३० बजेको समयमा सुक्खा पहिरो खसेर सडक अवरुद्ध भएको प्रहरीले जनाएकाे छ । जिल्ला प्रहरी कार्यालय चितवनका […]
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई एक्लै निर्वाचन लडेर प्रधानमन्त्री चुनिन चुनाैती दिनुभएकाे छ । शनिबार प्रतिनिधि सभा बैठकमा नीति तथा कार्यक्रमको छलफलमा बोल्दै प्रचण्डले ओलीलाई […]
नेकपा (माओवादी केन्द्र) का सांसद गजेन्द्र महतले गाली गर्नेलाई संसदमा तीन घण्टा समय दिने तर कर्णालीको आवाज उठाउनेलाई तीन मिनेटमात्रै छुट्याएको भन्दै आपत्ति जनाउनुभएकाे छ । साथै उहाँले प्रतिपक्षी दलका नेताकाे बिषयमा आलाेचना गर्दा विपक्षी […]