सामाजिक सुरक्षा कोष पुनर्संरचना आवश्यक- मन्त्री श्रेष्ठ  

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले रोजगारदाता र योगदानकर्ताको आकर्षण बढ्ने गरी सामाजिक सुरक्षा कोष पुनर्संरचना गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।  सामाजिक सुरक्षा कोषको प्रभावकारी सञ्चालन र व्यवस्थापनबारे श्रममन्त्रालयमा आज आयोजित छलफल कार्यक्रममा मन्त्री श्रेष्ठले कोषप्रति […]

शिवालय माविमा जनप्रतिनिधिलाई बधाई र शुभकामना

कास्कीको रूपा गाउँपालिका–२, थुम्कीस्थित शिवालय माध्यमिक विद्यालयले नवनिर्वाचित जनप्रतिनिधिहरूलाई शुक्रबार बधाई तथा शुभकामनासहित सम्मान गरेको छ । सो गाउँपालिकाको वडा नम्बर २ को वडा अध्यक्षमा निर्वाचित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजन सुवेदीसँगै वडा सदस्यहरूलाई सम्मान […]

हिमाली साँस्कृतिक परिवारले संगीत दिवसमा साँस्कृतिक साँझ गर्ने

प्रमुख संरक्षक कार्कीको स्मृतिमा कक्ष नामाकरण हिमाली साँस्कृतिक परिवारले साँगितिक साँझ २०७९ कार्यक्रम आयोजना गर्ने भएको छ। रजत जयन्ती वर्षको विविध कार्यक्रम गरिरहेको हिमाली साँस्कृतिक परिवारले विश्व संगीत दिवसको अवसर एवम रजत वर्षको सन्दर्भमा आउदो […]

थप २६ जनामा काेराेना संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा थप २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ५२८ जनाको पीसीआर परीक्षणमा १९ जना र १ हजार ७७ जनाको एन्टीजेन परीक्षणमा ७ […]

‘इन्डकसन चुलाे’ बाड्न विपक्षी दललाई सँगै लैजाने अर्थमन्त्रीकाे प्रस्ताव

सरकारले आगामी वर्षको बजेट वक्तव्यमा विद्युतीय चुलाे अनुदानमा वितरण गर्ने याेजनाप्रति विपक्षी दल नेकपा एमालेले निर्वाचनका लागि भाेट बढाउने उद्देश्यमा प्रेरित रहेकाे भनी आलाेचना गरेकाे छ । जसकाे खण्डन गर्ने क्रममा अर्थमन्त्री जनार्दन शर्माले विद्युत् […]