एलएलबी पहिलो वर्षमा भर्नाका आवेदन खुल्ला

त्रिभुवन विश्वविद्यालय कानून संकायअन्तर्गत डिनको कार्यालयले एलएलबी पहिलो वर्षमा भर्नाका लागि प्रवेश परीक्षा फारम खोलेको छ। शैक्षिक सत्र ०७७/०७८ का लागि वार्षिक प्रणालीमा स्नातक तह एलएलबी पहिलो वर्षमा नयाँ विद्यार्थीका लागि भर्ना गर्न लिइने परीक्षाको […]

स्थानीय तहमा उम्मेदवार छान्न दलहरूलाइ सकस

बैशाख ३० गते हुने स्थानीय तहकाे निर्वाचनका लागि उम्मेदवारकाे टुंगाे लगाउन दलहरूलाइ सकस परिरहेकाे छ । खास गरी पार्टीकाे बलियाे पकड रहेका स्थानमा पार्टीभित्रै धेरैजना आंकाक्षी देखिने गरेका छन् । कतिपय स्थानमा दाबी गर्नेकाे संख्या […]

गण्डकी प्रदेशका खेलकुदमन्त्री दीपक मनाङेद्वारा कर्मचारीमाथि हातपात

सम्झाएकाे मन्त्रीकाे दावी गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे)काे कार्यकक्षमै कर्मचारीमाथि हातपात भएकाे छ । मन्त्रालयका सूचना अधिकारी प्रकाश ओझामाथि मन्त्री मनाङेबाट नै हातपात भएकाे हाे ।  युवा राेजगार सम्बन्धि कार्यक्रमकाे प्रस्ताव […]

मुख्यमन्त्रीद्वारा काहुँडाँडा खानेपानी आयोजना उद्घाटन

पोखरा महानगर ११, काहुँडाँडामा वृहत खानेपानी आयोजना सञ्चालनमा आएकाे छ । शनिबार गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश सरकारको लगानीमा निर्माण सम्पन्न भएको कालीखोला काहुँ धरहरा खानेपानी लिफ्टिङ आयोजनाको उद्घाटन गर्नुभएकाे हाे । कार्यक्रममा […]

तनहुँको थप्रेकमा ज्येष्ठ नागरिक स्वास्थ्य शिविर सम्पन्न

नेपाल रेडक्रस सोसाइटी थप्रेक उपशाखाको आयोजनामा शुक्लागण्डकी नगरपालिका वडा नं १ स्थित थप्रेक स्वास्थ्य चौकीमा ज्येष्ठ नागरिक स्वास्थ्य शिविर सम्पन्न भएको छ । शुक्ला गण्डकी नगरपालिका वडा नं १ को आर्थिक सहयोगमा गरिएको शिविरमा गण्डकी […]