जिल्ला सहकारी संघ म्याग्दीले बनायो ४ वर्षे रणनीतिक योजना

जिल्ला सहकारी संघ लिमिटेड म्याग्दीको ४ वर्षे रणनीतिक योजना निर्माण भएको छ । संघले आगामी ४ वर्ष सम्मका लागि रणनीतिक व्यवसायिक योजना निर्माण गरी संघका सम्पूर्ण गतिविधिहरु यसै योजना अनुरुप संचालन गर्ने लक्ष्य लिएको संघका […]

कास्कीमा ‘म्यादी प्रहरी’ छनाैटका लागि लिखित परीक्षा हुने

स्थानीय तह निर्वाचन, २०७९ सुरक्षार्थ ‘म्यादी प्रहरी’ भर्नाको लागि लिखित परीक्षा यही १८ गते दिउँसाे १:०० बजेदेखि हुने भएकाे छ । जिल्ला प्रहरी कार्यालय कास्कीले चैत १५, १६ र १७ गते सशस्त्र प्रहरी गुल्म गण्डकी […]

सृजनामा.वि.को फुटसल प्रतियोगिता सम्पन्न

पोखरा महानगरपलिका वडा नं. ८, शान्तिमार्ग स्थित सृजना आवासीय माध्यमिक विद्यालयको स्पोर्टस् मिट अन्तर्गत विज्ञान तथा व्यवस्थापन समूह कक्षा ११र १२ मा अध्ययनरत विद्यार्थीहरुका बिचमा यही चैत्र १७गते बिहीबारका दिन फुटसल प्रतियोगिता सम्पन्न भएको छ […]

मन्त्री विन्दुकुमार थापाको सबै तलबभत्ता सामाजिक कार्यमा

गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले प्रदेश सरकारबाट प्राप्त गर्ने सबै तलबभत्ता सामाजिक कार्यमा खर्च गर्नुभएको छ । मन्त्री थापाले विकास निर्माण र सामाजिक कार्यमा १४ लाख ८६ हजार […]

धार्मिक पर्यटन प्रदेश समृद्धिको आधार : मुख्यमन्त्री पोखरेल

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेशलाई धार्मिक पर्यटनका माध्यमबाट समृद्ध बनाउन सकिने बताउनुभएकाे छ । स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा रहेको ऐतिहासिक आलमदेवी मन्दिरको अवलोकनपछि आइतबार मुख्यमन्त्री पोखरेलले आलमदेवी मन्दिरको सम्बन्ध नेपाल एकीकरणसँग पनि जोडिएको […]