गण्डकी प्रदेशका खेलकुदमन्त्री दीपक मनाङेद्वारा कर्मचारीमाथि हातपात

सम्झाएकाे मन्त्रीकाे दावी गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे)काे कार्यकक्षमै कर्मचारीमाथि हातपात भएकाे छ । मन्त्रालयका सूचना अधिकारी प्रकाश ओझामाथि मन्त्री मनाङेबाट नै हातपात भएकाे हाे ।  युवा राेजगार सम्बन्धि कार्यक्रमकाे प्रस्ताव […]

मुख्यमन्त्रीद्वारा काहुँडाँडा खानेपानी आयोजना उद्घाटन

पोखरा महानगर ११, काहुँडाँडामा वृहत खानेपानी आयोजना सञ्चालनमा आएकाे छ । शनिबार गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश सरकारको लगानीमा निर्माण सम्पन्न भएको कालीखोला काहुँ धरहरा खानेपानी लिफ्टिङ आयोजनाको उद्घाटन गर्नुभएकाे हाे । कार्यक्रममा […]

तनहुँको थप्रेकमा ज्येष्ठ नागरिक स्वास्थ्य शिविर सम्पन्न

नेपाल रेडक्रस सोसाइटी थप्रेक उपशाखाको आयोजनामा शुक्लागण्डकी नगरपालिका वडा नं १ स्थित थप्रेक स्वास्थ्य चौकीमा ज्येष्ठ नागरिक स्वास्थ्य शिविर सम्पन्न भएको छ । शुक्ला गण्डकी नगरपालिका वडा नं १ को आर्थिक सहयोगमा गरिएको शिविरमा गण्डकी […]

फिस्टेल एकेडेमीमा अभिभावकहरुको लागि अभिमुखिकरण

पोखरा महानगरपालिका वडा न १७ तल्लो बिरौटामा अबस्थित फिस्टेल एकेडेमीले आफ्नो बिद्यालयमा अध्ययनरत बिद्यार्थीका अभिभावकहरुको लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ।  विभिन्न तहमा अध्ययनरत बिद्यार्थीका अभिभावकहरुलाइ छुट्टाछुट्टै रुपमा अभिभावकले आफ्ना बिद्यार्थीका बारेमा ध्यान दिनु पर्ने […]

प्राविधिक शिक्षा आजको आवश्यकता होः मन्त्री बराल

शिशु कल्याण माविको ८ कोठे भवन उद्घाटन गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले प्रविधिक शिक्षा आजको आवश्यकता भएको बताउनु भएको छ । पोखरा ३३ स्थित शिशु कल्याण माविको शुक्रबार एक समारोहका बिच […]