शान्ता माविले सृजना कप सामुदायीक मावि छात्र÷छात्रा भलिबल प्रतियोगिताको दोहोरो उपाधि जितेको छ । कास्की जिल्ला भलिबल संघ र सृजना विकास केन्द्रको संयुक्त आयोजनामा पोखरामा सोमबार सम्पन्न प्रतियोगितामा शान्ता माविले छात्र तथा छात्रा दुबै तर्फको […]
लेखनाथमा जारी १७ औं संस्करणको लेखनाथ महोत्सव ६ करोड ४५ लाख रुपैयाको कारोबार गर्दै सकिएको छ । महोत्सवमा २ लाख २० हजार दर्शकले अवलोकन गरेको लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष एवं महोत्सव मुल आयोजक समितिका […]
कास्की जिल्ला टेनिस संघको आयोजना तथा नेपाल टेनिस संघको समन्वयमा सोमबारदेखि पोखरामा मनुश्री–भिग्नाजित जेटीआई राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता–२०७८ शुरु भएको छ । कास्की जिल्ला टेनिस संघका संरक्षक कुमार मोहनबहादुर शाहीले एक समारोहका विच प्रतियोगिताको उद्घाटन […]
विश्वमा विभिन्न खालका द्वन्द्वका कारण व्यक्तिगत जीवनको सुरक्षा निरन्तर खतरामा परेको छ । यस्ता समस्या समाधानका लागि वर्तमान युगमा शान्ति निर्माणलाई साझाताका आधारमा सबै देश, समुदाय र व्यक्तिहरूका लागि शान्तिको मूल्य, मान्यता र संस्कृति प्रवर्द्धन गर्नुपर्नेमा […]
कक्षा १२ को यस वर्षकाे परीक्षा ०७९ जेठ १६ देखि हुने भएकाे छ । शुक्रबार बसेकाे राष्ट्रिय परीक्षा बोर्डले ०७९ जेठ १६ देखि परीक्षा गर्ने निर्णय गरेको हाे। बाेर्डका अनुसार परीक्षा ९ दिनसम्म सञ्चालन हुनेछ। […]