बेइजिङमा शीतकालीन ओलम्पिक सुरू

चीनकाे बेइजिङमा शीतकालीन ओलम्पिक सुरू भएको छ। शुक्रबार बेइजिङमा भब्य कार्यक्रमबीच उद्घाटन भएको शीतकालीन ओलम्पिक फ्रेबुअरी २० सम्म चल्नेछ। कार्यक्रममा खेलाडीहरूको परेड र ओलम्पिक दीप प्रज्वलन लगायतका विभिन्न १५ वटा प्रस्तुति देखाइएकाे थियाे । २४औँ हिउँदे […]

पश्चिम तराईमा असिनासहित वर्षा, चिसाे बढ्याे

पश्चिमी वायुको प्रभावले पश्चिम तराईमा बिहिबार असिनासहितको वर्षा भएको छ। बुधबार बाँक्लो हुस्सु र कुहिरोले चिसिएको सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशको तराई क्षेत्रमा बिहीबार दिउँसो असिनासँगै वर्षा भएको हो। वर्षाले देशभर चिसाे बढेकाे छ । […]

कोरोना संक्रमणबाट १४ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसकाे संक्रमणबाट १४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार थप ३ हजार १ सय ७५ जनामा कोरोना संक्रमण भएकाे छ । मन्त्रालयले १० हजार […]

थप ३ हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा पछिल्लाे २४ घण्टामा थप ३ हजार ६३७ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ भने १२ जनाको मृत्‍यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार पछिल्लो २४ घण्टामा १२ जनाको […]

थप ५ हजार ५८३ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ५ सय ८३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ भने ९ जनाको मृत्‍यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १० हजार ७ सय ७६ […]