एकै दिनमा १० हजार बढी संक्रमित

नेपालमा पछिल्लो २४ घण्टामा १० हजार २ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो नेपालमा कोरोना संक्रमण भित्रिएयता एकैदिनमा पुष्टि भएको सबभन्दा धेरै संक्रमित संख्या हो । यसअघि २८ वैशाख २०७८ मा […]

मिन्डानाओमा शान्ति सम्झौताको ८ औँ वार्षिकोत्सव मनाइँदै

मिन्डानाओमा नागरिक नेतृत्वमा भएको शान्ति सम्झौताको ८ औँ वार्षिकोत्सव मनाइने भएकाे छ । जनवरी २४ मा अन्तर्राष्ट्रिय अनलाइन शान्ति सम्मेलन गर्न लागिएकाे हाे । जनवरी ८ लाई फिलिपिन्सको मागुइन्डानाओ प्रान्त र मोरो इस्लामिक लिबरेशन फ्रन्ट […]

६ हजार ७ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा पछिल्ला दिनमा काेराेना संक्रमितहरूकाे संख्या बढिरहेकाे छ । स्वास्थ्य तथा जनसंखया मन्त्रालयले दिएकाे जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप ६ हजार ७ सय ३४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । […]

लेखापढी कानून व्यवसायीहरु सेवाग्राही प्रति उत्तरदायी हुन आवश्यक : मन्त्री थापा

गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले लेखापढी कानून व्यवसायीहरु सेवाग्राही प्रति उत्तरदायी हुन आवश्यक रहेको बताउनुभएको छ । नेपाल लेखापढी कानून व्यवसायी एसोसियसन जिल्ला कार्यसमिति कास्कीको १६ औं […]

लायन्स क्लब अफ पोखरा माछापुच्छ्रेद्वारा रुपा सिद्धमा जस्तापाता सहयोग

लायन्स क्लब अफ पोखरामाछापुच्छ्रेले कास्कीको रुपागाउँपालिका वडानं ४ स्थित सिद्धमा जस्ता पाता सहयोग गरेको छ ।क्लबले आइतबार इन्द्र बहादुर नेपाली( कृष्ण)को घरमैपुगेर कृष्ण दम्पतीलाई जस्ता पाता हस्तान्तरण गरेको हो । क्लबका संस्थापक अध्यक्ष दीपेन्द्र शर्माले […]