१२ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा १२ हजार ८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । याे अवधिमा आठ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार १८ हजार १ […]

विमानस्थलमा नि:शुल्क यातायातले सर्वसाधरणलाई लाभ

काठमाण्डाैमा विमानस्थलमा आन्तरिक उडान गर्ने यात्रुहरूलाई आन्तरिक टर्मिनलदेखि विमानस्थलको मुलगेटसम्म सञ्चालित नि:शुल्क यातायात सेवाबाट सर्वसाधरण सेवाग्राहीले लाभ हाँसिल गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकाे आन्तरिक टर्मिनल प्रयाेग गर्ने यात्रुहरूका लागि दुई वटा हायस (माइत्रोबस) बाट […]

थप १० हजार ३ सय १९ जनामा काेराेना संक्रमण

 नेपालमा पछिल्लो २४ घण्टामा १० हजार ३ सय १९ जनामा कोरोना भाइरस (कोभिड१९ को संक्रमण पुष्टि भएको छ । याे अवधिमा ४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । मन्त्रालयका अनुसार देशभर […]

देशभर चिसो अझै बढ्ने सुरक्षित रहन आग्रह

जल तथा माैसम पूर्वानुमान महाशाखाले देशभर अझै चिसाे बढ्ने भन्दै सचेत भएर बस्न भनेकाे छ । महाशाखाले सुदुरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा र बांकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना […]

माओवादी केन्द्रका नेता वर्षमान पुन आज स्वदेश फर्कंदै

स्वास्थ्य उपचारका लागि लामाे समयदेखि चीनमा रहनुभएका नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य वर्षमान पुन आज स्वदेश फर्कंदै हुनुहुन्छ । आज अपरान्ह वर्षमान चार्टर विमानमार्फत् नेपाल आउन लाग्नुभएकाे पारिवारीक श्राेतले जनाएकाे छ । स्वास्थ्याेपचारका लागि पूर्वसभामुखसमेत रहनुभएकी वर्षमान […]