थप ३५४० जनामा कोरोना संक्रमण, ३२ जनाकाे मृत्यु

नेपालमा पछिल्लाे २४ घण्टामा थप ३ हजार ५ सय ४० जनामा कोरोना संक्रमण भएकाे छ भने याे अवधिमा थप ३२ जनाको मृत्‍यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस बिफ्रिङमा उक्त जानकारी दिएकाे […]

शहीद दिवसः शहीदहरूकाे स्मरण गरिंदै

राणाशासनकाे विराेध, प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि जीवन आहुति दिनेहरुको सम्झनामा आज शहीद दिवस मनाइँदैछ । वि.सं २०१२ देखि नै तत्कालीन काठमाडौं नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते शहीदको सम्झनामा […]

एपीएफलाई आहा रारा गोल्ड कपको उपाधि

आहा रारा गोल्ड कपको उपाधि सशस्त्र प्रहरी बलको एपीएफ क्लबले जितेको छ । आहा रारा गोल्ड कपको उपाधि एपीएफले पहिलाेपटक जितेकाे हाे । पोखरा रंगशालामा शनिबार भएको फाइनल खेलमा मनाङ मर्स्याङ्दीलाई ट्राइब्रेकरमा ५-४ ले हराउँदै […]

एपीएफ र मनाङ मर्स्याङ्दी क्लब आहा राराकाे फाइनलमा

मोफसलको प्रतिष्ठित फुटबल प्रतियोगिता आहा राराको गाेल्ड कपकाे उपाधि हाेडमा सशस्त्र प्रहरीकाे एपीएफ र मनाङ मर्स्याङ्दी क्लब भिड्ने भएका छन् । मनाङ उपाधि जितेर २०औँ संस्करणको सर्वाधिक ट्रफी उचाल्ने अवसर दाउमा छ भने एपीएफलाई पनि […]

फरक खाेप भएपनि बुस्टर डाेज लगाउन मिल्ने

नेपालमा कोरोना भाइरसविरुद्धको भेरोसेल खोप लगाएकालाई बुस्टर डोजको रुपमा कोभिशिल्ड खोप दिइने भएको छ । मन्त्रालयले विश्वस्वास्थ्य संगठनले ताेकेकाे मापदण्ड तथा मन्त्रीस्तरीय निर्णय गर्दै खाेप फरक भएपनि बुस्टर डाेज लगाउन मिल्ने जनाएकाे हाे । निर्णय […]