कृषि विकास बैंक कर्मचारी संघ नेपाल गण्डकी प्रदेश समिति पुनर्गठन

कृषि विकास बैंक कर्मचारी संघ नेपाल गण्डकी प्रदेशको संयोजकमा सन्तोष थापा सर्वसम्मत चयन हुनु भएको छ । शनिबार पोखरामा सम्पन्न कर्मचारीहरुको भेलाले थापाको संयोजकत्वमा गण्डकी प्रदेशस्तरीय १३ सदस्यीय समिति पुर्नगठन गरेको हो । समितिको सह–संयोजकमा […]

एमसिसी अनुमाेदनमा विपक्षी दललाई धन्यवाद !

सरकारले मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसिसी) लाई प्रतिनिधिसभाबाट अनुमोदन गराउन सहयाेग गरेकाे भन्दै प्रमुख प्रतिपक्ष नेकपा एमालेलाई धन्यवाद दिएकाे छ । मन्त्री परिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले […]

ग्याल्पो ल्होसारको उपलक्ष्यमा सार्वजनिक विदा

सरकारले बिहीबार देशभर बिदा दिने निर्णय गरेको छ। ग्याल्पो ल्होसारको उपलक्ष्यमा सरकारले बिदा दिएको हो। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । बुधबार गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै देशभरका सबै […]

पछिल्लो २४ घण्टामा थप १२७ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय २७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार याे अवधिमा ३ जनाको मृत्‍यु भएको छ । मन्त्रालयले ४ हजार ६ […]

महाशिवरात्रि पर्व शिवको पूजा–आराधना, पशुपति लगायतका शिवमन्दिरहरूमा दर्शनार्थीकाे भीड

फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी हिन्दु धर्मावलम्वीहरूले मनाउँदैछन् । हिन्दू धर्मावलम्बीहरू आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिव मन्दिरमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन्। माघ […]