विश्व शान्तिका लागि पोखरामा ‘महापूजा’

पोखरामा गुरुङ (तमु) लामा बौद्ध धर्म समाजले आयोजन ागर्ने प्रथम विश्व शान्ति कांग्युर (त्रिपिटक) वाचन महापूजा कार्यक्रमको तयारी तिव्र पारिएको छ । आगामी १३ देखि १८ गते सम्म तमु धि नेपालमा आयोजना हुने उक्त महापूजाको […]

एगाको टोलीद्वारा पूर्वी नेपालमा पर्यटकीय क्षेत्र एवम् उद्योग अवलोकन

पर्यटकका लागि उपहारका रुपमा प्रयोग गरिने सामाग्रीको विक्री वितरण गर्दै आएको संस्था इम्ब्रोइडरी एण्ड गार्मेन्ट एशोसिएसन(एगा) पोखराको टोलीले पूर्वी नेपालमा विभिन्न उद्योगहरूको अवलोकन गरेको छ । नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा एगा पोखराद्वारा आयोजित पर्यटन प्रवद्र्धन […]

दलित भएकाले अवसर नदिएकाे गुनासाे

पर्वत जिल्लाको महाशिला गाउँपालिका ४ मा रहेको स्वधर्म माध्यामिक विद्यालयको प्रध्यानाध्यापक नियुक्तीको प्रक्रियामा विभेद भएकाे एक शिक्षककाे गुनासाे छ । कानुनत बन्देज गरिएको जातीय भेदभाव अझै पनि ब्यवहारबाट भने हट्न नसकेको शिक्षक लालबहादुर विककाे आराेप […]

शिक्षा सम्झौंता संघीयता विपरीत छैनः मन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधी मन्त्री देवेन्द्र पौडेलले शिक्षक महासंघसँग भएको सम्झौता संघियता विपरीत नभएको स्पष्ट पार्नु भएको छ । केही विज्ञहरुले सम्झौतालाई लिएर अनावश्यक टिप्पणी गरेको वताउँदै, मन्त्री पौडेलले विद्यालय शिक्षालाई सुर्धान ५१ वुँदे सम्झौंता […]

गुणस्तरीय शिक्षा नै आजको आवश्यकताः मन्त्री थापा

गण्डकी प्रदेश सरकारका कानून,संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले गुणस्तरीय शिक्षा नै आजको आवश्यकता रहेको बताउनुभएको छ । पोखरा १६ बाटुलेचौर स्थित विन्ध्यावासिनी माध्यमिक विद्यालयको हीरक जयन्ती (७५ औं वार्षिकत्सव) कार्यक्रममा बोल्दै मन्त्री […]