संवैधानिक प्रावधानअनुसार प्रदेश सरकारकाे बजेट सार्वजनिक हुँदैछ । अर्काे वर्षकाे लागि बजेट असार १ मा प्रदेश सरकारकाे बजेट संसदमा पेश गर्नुपर्ने संवैधानिक प्रावधान छ । जस अनुसार सातवटै प्रदेश सरकारले आज आर्थिक वर्ष ०७९/८० को […]
करको दर घटाउन माग पोखरा उद्योग वाणिज्य संघले पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, मादी गाउँपालिका प्रमुख देवीजंग गुरुङ, रुपा प्रमुख नवराज ओझा, माछापुच्छ्रे गाउँपालिका प्रमुख मीनबहादुर गुरुङ तथा उपप्रमुख सीता अधिकारी एवं पोखराका वडाध्यक्षहरुलाई सम्मानित […]
आज जुन ५ अर्थात विश्व वातावरण दिवस, नेपालमा पनि विभिन्न कार्यक्रमका साथ विश्व वातावरण दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रमको आह्वानमा सन् १९७४ देखि हरेक वर्ष जुन ५ तारिखको दिनलाई विश्व वातावरण दिवसका रूपमा […]
नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) सहिद लखन–काठमाण्डौ सम्पर्क समन्वय समितिले स्थानीय तहको गत बैशाख ३० मा भएको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा शुभकामना प्रदान गरेको छ । काठमाण्डौमा भएको बधाई तथा शुभकामना प्रदान कार्यक्रममा माओवादी केन्द्रका […]
गण्डकी प्रज्ञा प्रतिष्ठानले विभिन्न भाषाकाे प्रशिक्षण गरिरहेकाे छ । नेपालका विभिन्न जाति समुदायमा रहेका कतिपय भाषा पछिल्लाे पुस्तामा हस्तान्तरण हुन नसकेकाे अवस्थामा यस्ता प्रशिक्षणले सहयाेग पुग्ने विश्वास छ । तामाङ, र दुरा भाषाको प्रशिक्षण कार्यक्रम […]