रुपातालमाथि झोलुङ्गे पुल निर्माण, पर्यटन चलायमान हुने अपेक्षा

पोखराको पर्यटकीय गन्तव्य रुपातालमाथि झोलुङ्गे पुल निर्माण भएको छ । पोखराको लेखनाथस्थित रुपातालमाथि २ सय ६९ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको हो । संभवत नेपालमा नै तालमाथिकाे पहिलाे झोलुङ्गे पुलले पाेखरा महानगरपालिका वडा नम्बर–३१ […]

पोखरामै ठुलो स्पा ट्रान्क्युलिटी सञ्चालनमा

नेपालमा मात्र नभई मलेसियामा समेत स्पा सेवा प्रदान गर्दै आएको ट्रान्क्युलिटी स्पाको सेवा पोखरास्थित चारतारे स्विस इन्टरनेसनल होटेल सरोवरमा समेत सुरु भएको छ । ट्रान्क्युलिटीले पोखरा एक दशकअघिदेखि नै सेवा प्रदान गर्दै आएको छ । […]

दृष्टिविहिन विधार्थीहरुको अडियो पुस्तकालयलाई पोखरा व्यवसायिक महिला क्लबको सहयोग

पोखरा महानगरपालिका वडा नम्वर १ शंकर टोल स्थित पोखरा व्यवसायिक महिला क्लबले दृष्टिविहिन विद्यार्थीहरुका लागि आवश्यक शैक्षिक सामग्री सहयोग गरेको छ । क्लबले पोखराको पृथ्वीनारायण क्याम्पस स्थित दृष्टिविहिन विद्यार्थीहरुले अध्ययन गर्ने अडियो पुस्तकालयलाई स्क्यानर, लेजर […]

समाजसेवी दाहालद्वारा जन्मोत्सवको खर्च कटाएर विपन्न विद्यार्थीलाई सहयोग

जन्मोत्सवको अवसरमा गरिने फजुल खर्च कटाएर तनहुँमा एक युवाले विपन्न तथा जेहेन्दार विद्यार्थीको अध्ययनको लागि मद्धत गर्नु भएको छ । दमौली स्थित आदिकवि भानुभक्त क्याम्पस सञ्चालक समितिका सदस्य राजु दाहालले सोही क्याम्पसमा कक्षा १२ अध्ययरत […]

राजश्व छल्ने ठूला गिरोहमाथि निगरानी : महानिर्देशक

व्यवसायीलाई अनावश्यक दु:ख नदिइयोस् : पोखरा उद्योग वाणिज्य संघ राजश्व अनुसन्धान विभागका महानिर्देशक झलकराम अधिकारीले राजश्व छलीको मुख्य गिरोहमाथि निगरानी बढाइएको जिकिर गर्नुभएकाे छ । पाेखरामा १३ दिनअघि महानिर्देशकको पद सम्हालेका अधिकारप्ले ठूला कर छलीको […]