थप ७८१ जनामा काेराेना संक्रमण

शुक्रबार थप ७८१ जनामा कोरोना भाइरसकाे संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार २ सय ९० काे पिसिआर तथा २ हजार २४० जनाकाे एन्टीने परीक्षणबाट ७ सय ८१ जनामा संक्रमण पुष्टी […]

जनै पूर्णिमा मनाइँदै

हिन्दु धर्मावलम्वीहरूले जनै पूर्णिमा पर्व मनाउँदैछन । हरेक श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर रक्षाबन्धन धारण गरेर मनाइँदै छ । यसदिनमा यज्ञोपवीत जनै तथा रक्षाबन्धन लगाउने गरिन्छ । पूर्णिमाका […]

एकैदिन कोरोनाका एक हजार नयाँ संक्रमित

कोरोना संक्रमितकाे संख्या पछिल्ला दिनमा थपिने क्रम विस्तारै तीव्र नेकाे छ । मंगलबार एक हजार संक्रमित थपिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । महामारीको चौथो लहर सुरु भएपछि पहिलो पटक एकैदिन एक हजार बढी […]

गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय गुरूङ र तिमिल्सिना सम्मानित

गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कार बाट फाेटाे पत्रकार राम गुरूङ र पत्रकार महासंघ कास्कीका उपाध्यक्ष समेत रहनुभएका रामप्रसाद तिमिल्सिना सम्मानित हुनुभएकाे छ । पत्रकार महासंघकाे सभाहलमा भएकाे एक कार्यक्रमका वीच गण्डकी प्रदेशका प्रमुख पृथ्बीमान […]

काेराेना संक्रमण बढ्दै, थप ९१५ जना संक्रमित

पछिल्ला दिनमा नेपालमा काेराेना संक्रमितकाे संख्या बढ्न थालेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ९ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्‍यु भएको छ । […]