पाेखरा महानगरद्वारा १९२ जना खेलाडीहरुलाई नगद सहित सम्मान

गण्डकी प्रदेशमा हालै मात्र सम्पन्न ९ औँ संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी महानगरवासी खेलाडीहरूलाई पोखरा महानगरपालिकाले नगद सहित सम्मान गरेको छ । प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडी, प्रशिक्षक र व्यवस्थापकहरू गरी १९२ जनालाई सम्मान गरिएको […]

उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्वको समापन

उदाउँदो सूर्यलाई अर्घ्य दिएर पर्वको औपचारिक समापन गरिंदैछ । छठ पर्वका अवसरमा आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयाे भने साेमबार विहान उदाउँदाे सूर्यलाई अर्घ्य दिएर छठकाे समापन गर्न लागिएकाे हाे । छठका अवसरमा निराहर एवं […]

चुनावी कार्यक्रमका क्रममा कांग्रेस नेता शशांक काेइराला अस्वस्थ

 नेपाली कांग्रेसका नेता डा. शशांक कोइराला अस्वस्थ हुनुभएकाे छ । चुनाव प्रचार प्रसारका क्रममा नवलपरासीमा रहेका बेला एक्कासी बेहाेस हुनुभएकाे बताइएकाे छ । काेइरालाकाे सचिवालयका अनुसार आफ्नो निर्वाचन क्षेत्र नवलपरासी पूर्व–१ बाट चुनावी प्रचार प्रसारका […]

समतामा देवकोटाको सम्झना

पोखरेली युवा सांस्कृति परिवारको नियमित रुपमा हुने समता काव्य सन्ध्याको ३५१ औं श्रृङ्खला गत शनिबार महाकवि देवकोटा प्रति समर्पित गर्दै सम्पन्न भएको छ । हाकवि देवकोटाको ११३ औं जन्मजयन्तीका अवसरमा साहित्य, कला र संगीतको उत्थान […]

कोरोना भाइरसको एक्सबीबी सब भेरियन्ट नेपालमा !

नेपालमा  कोरोना भाइरसको नयाँ सब भेरियन्ट एक्सबीबी पनि भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको जिनोमिक सिक्वेन्सिङका क्रममा एक जना नेपालीमा नयाँ सब भेरियन्ट एक्सबीबी भेटिएको हाे । […]