पोखरा संगै युकेमा समेत १६ औं सस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिताको रौनक समेत उत्तिकै बढ्दै गएको छ भने विजेता धावकहरुले समेत नयाँ अवसर पाउने भएका छन् । पोखरा म्याराथन सफल बनाउन म्याराथनको आयोजक भुतपुर्व खेलाडी […]
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको प्रथम बैठक माघ २७ गते बस्ने भएकाे छ । कांग्रेसकाे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने बताइएकाे छ। बैठक माघ २७ गते दिउँसो २ बजे बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयाे […]
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ७ सय १४ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा गरेको ८ हजार ५ सय १३ जनाको परीक्षणबाट उक्त संख्यामा संक्रमित फेला […]
प्युठानको गौमुख गाउँपालिकास्थित ओखरपाटामा जीप दुर्घटना भएकाे छ । बेहुली लिएर फर्किंदै गरेकाे जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको हाे । रातीकाे समयमा दुर्घटना भएकाले समयमा नै उद्दार हुन नसक्दा धेरैकाे मृत्यु भएकाे अाशंका […]
कोरोना भाइरसको संक्रमण तीव्र बनेपछि सरकारकाे निर्णयका कारण बन्द रहेका शैक्षिक संस्था सञ्चालनकाे तयारी शुरू भएकाे छ । त्रिभुवन विश्वविद्यालय लगायतका शिक्षण संस्थाले राेकिएका परीक्षा फागुन पहिलाे सातादेखि सञ्चालनकाे तयारी गरेका छन् भने विद्यालयहरू समेत […]