अत्यावश्यक नभइ अस्पताल नआउन भरतपुर अस्पतालकाे आग्रह

भरतपुर अस्पतालले कोभिड-१९ को संक्रमण दर बढ्दो क्रममा रहेको भन्दै अत्यावश्यक बाहेककाे अवस्थामा अस्पताल नआउन आग्रह गरेको छ। शनिबार बिज्ञप्ति जारी गर्दै अस्पतालले काेभिड संक्रमण उच्च रहेकाले सामान्य बिरामीलाई सकेसम्म अस्पताल नआउन भनेकाे हाे । […]

कोरोनाको तेस्रो लहर नियन्त्रणका लागि पार्टीमाथि भन्दा माथि उठेर सहकार्य गराैंः प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ नियन्त्रणका लागि सबै एकजुट हुनुपर्ने बताउनुभएकाे छ। प्रमुख प्रतिपक्ष नेकपा एमालेका तर्फबाट कोभिड १९ नियन्त्रणका विषयमा शनिबार ज्ञापनपत्र बुझेपछि प्रधानमन्त्रीले सबै मिलेर कोरोनाको तेस्रो लहरलाई परास्त गर्नुपर्ने […]

माघी पर्व मनाइँदै

माघ १ गते माघी पर्व । थारु, कुमाल, किराँत मगर लगायतका समुदायले माघ १ गतेलाई नयाँ वर्षका रुपमा धुमधामका साथ स्नान, दान, एवम् खानपिन र रमाइलो गरेर माघी पर्व मनाउँदै छन् । सूर्य उत्तरायण प्रवेश […]

५ हजार बढी काेराेना संक्रमित थपिए

नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ८७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५ हजार ८७ जना संक्रमित थपिएकाे जानकारी दिएकाे हाे । थप भएका संक्रमितमध्ये झण्डै ५३ प्रतिशत काठमाण्डाै उपत्यकाका रहेका […]

जनताको स्वास्थ्यप्रति सरकार प्रतिवद्ध छ–मन्त्री अधिकारी

गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री मधुमाया अधिकारी (गुरुङ) ले जनताका स्वास्थ्य सम्वन्धि नैसर्गिक अधिकारको रक्षा गर्न सरकार प्रतिवद्ध रहेको बताउनु भएको छ । प्रदेश सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहयोगमा पोखरा वृद्धाश्रममा स्थापित प्रदेशको पहिलो […]