जनगणनामा सहयोग गर्न मुख्यमन्त्री पोखरेलको आग्रह

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले जनगणना लिन आउने सुपरीवेक्षक वा गणकहरुलाई सही विवरण टिपाउन प्रदेशवासीमा अनुरोध गर्नुभएकाे छ । राष्ट्रिय जनगणना २०७८ का अवसरमा बुधबार एक अपिल जारी गर्दै मुख्यमन्त्री पोखरेलले सही तथ्यांकले प्रदेश […]

थप ३ सय ९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा ३९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । मन्त्रालयका अनुसार २ हजार ६ सय ६ पीसीआर परीक्षणमा ३ सय ७१ र २ हजार ४ सय […]

हिन्दुहरुकाे दाेस्राे ठूलाे पर्व तिहार मनाइँदै

हिन्दुहरुकाे दाेस्राे ठूलाे पर्व तिहार मनाइँदैछ । शुक्रबार तिथि अनुसार गोवरधन पूजा परेन यद्धपि आजको दिन गाईगोरु, हलिफाली अनि अन्य कृषिजन्य औजारहरु पूजा गरि मनाइएकाे छ । कृषिप्रधान नेपाली दैलोहरुमा हिँउदको शुरुवातसंगै वर्खायामभरि थन्काएर राखेका […]

थप १ सय ७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा थप १७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार २ हजार ३०७ पीसीआर परीक्षणमा शुक्रबार थप १७४ जनामा संक्रमण पुष्टि भएको हो । […]

प्रविधिमैत्री शिक्षामा जोड

सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सञ्चार प्रविधिको क्षेत्रमा उल्लेख्य सुधार गर्नुपर्ने बताउनुभएको छ ।काठमाण्डौंमा भएको एक समीक्षात्मक कार्यक्रममा मन्त्री कार्कीले सबै क्षेत्रका विद्यार्थीलाई प्रविधिमैत्री शिक्षा आवश्यक भएकोमा जोड दिनुभयो ।सबै विद्यार्थीलाई प्रविधिमैत्री […]