एन्फा र चरक मेमोरियल अस्पतालविच फुटसल खेलाडीकाे उपचारका लागि सम्झौता

अखिल नेपाल फुटबल संघ (एन्फा) र चरक मेमोरियल अस्पताल पोखरा बिच स्वास्थ्य उपचारका लागि सम्झौता भएको छ । नेपालमा नै पहिलो पटक असोज २ देखि असोज २२ गते सम्म पोखरा रंगशालामा सञ्चालन हुने राष्ट्रिय फुटसल […]

भरतपोखरीका विभिन्न विकासका योजनाबारे ध्यानाकर्षण

नेपाली काँग्रेस पोखरा महानगरपालिका वडा नं ३३, भरतपोखरी इकाई समितिले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल सहित प्रदेश सरकारका मन्त्री समक्ष भरतपोखरीमा आवश्यक विकासका योजनाबारे ध्यानाकर्षण गराएको छ । नेपाली काँग्रेस पोखरा–३३ इकाई समितिको संयोजनमा […]

आरक्षण गरिब निमुखालाई दिन आवश्यकःसर्वोच्च अदालत

सर्वोच्च अदालतले सरकारी सेवामा हुने आरक्षणमा गरिब निमुखालाई समावेश गर्नुपर्ने ठहर गरेकाे छ । वर्ग वा जातकाे आधारमा नभइ आवश्यकताको आधारमा आरक्षण दिनुपर्ने सर्वाेच्चकाे ठहर छ । सम्पन्न भएपनि जातीयताको आधारले गर्दा आरक्षण उपभाेग गर्न […]

आर्थिक प्रस्ताव पेश नभएपछि नेपालको आफ्नै भूउपग्रह (स्याटेलाइट) राख्ने प्रक्रिया रद्द

नेपालको आफ्नै भूउपग्रह (स्याटेलाइट) राख्ने प्रक्रिया रद्द भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले प्रारम्भिक छनाैटमा परेका कम्पनीबाट आर्थिक प्रस्ताव पेस नभएकाले एक सूचना जारी गर्दै नयाँ प्रक्रिया अघि बढाउने गरी पुरानो प्रस्ताव रद्द गरिएको जनाएको […]

चीनबाट ६० लाख डोज कोरोना खोप खरिद गरिने

नेपाल सरकारले चिनियाँ कम्पनी सिनोफार्मबाट थप ६० लाख डोज कोरोना खोप खरिदकाे तयारी गरेकाे छ । खाेप खरिदका लागि सम्झौता अगाडि बढेको मन्त्रालयले शुक्रबार विज्ञप्ति मार्फत् जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण […]