नेपालमा काेराेना भाइरस (कोभिड–१९)काे परिवर्तित स्वरूप फेला परेकाे छ । विभिन्न ४७ वटा नमुना परीक्षणबाट संक्रमणको डेल्टा भेरियन्टको परिवर्तित रुप फेला परेको हाे। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले परीक्षणका लागि भारतको नयाँ दिल्लीमा पठाइकाे नमुनाकाे अनुवांशिक […]
सर्वोच्च अदालतले पत्रकारहरूलाई कोरोनाभाइरसविरूद्ध खोप लगाउने कार्यमा प्राथमिकता दिन भनेकाे छ । सर्वाेच्चले पत्रकारहरूको पेशागत प्रकृति र परिस्थिति जनसमुदाय वा समूहमा पुग्नुपर्ने वा जनसम्पर्कमा हुनुपर्ने भएकाले प्राथमिकताका साथ खाेपकाे व्यवस्था मिलाउन सरकारलाई आदेश दिएको हाे। […]
आइतबार थप २ हजार ४ सय ४२ जनामा कोरोना संक्रमण देखिएको छभने ५१ जनाकाे मृत्यु भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्यामा संक्रमित देखिएको हो। पछिल्लो २४ घण्टामा ६ […]
पछिल्लो २४ घण्टामा २ हजार ६ सय ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हनार ७ सय ११ जनामा भएको पीसीआर परीक्षणमा १ हजार ७ सय ६८ […]
नेपालमा पछिल्लो २४ घण्टामा थप २हजार ८२८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने ५२ जनाकाे मृत्यु भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ६८७ जनाको पीसीआर र ४हजार ३३५ जनाको […]