८ हजार १६७ संक्रमित थप हुँदा ५ हजार ४५५ संक्रमण मुक्त

नेपालमा पछिल्लो २४ घण्टामा देशभर थप ८ हजार १६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १७ हजार ९७१ नमुनाको पीसीआर परीक्षण गर्दा ८ हजार ४६ जना र ५७७ जनाको एन्टिजेन परीक्षण गर्दा १२१ […]

काेराेनाबाट २ सय ३ काे मृत्यु, थप ८ हजार ५ सय २० मा संक्रमण

शुक्रबार थप ८ हजार ५२० जनामा कोरोना पुष्टि भएको छ भने थप २ सय ३ जनाकाे मृत्यु भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्यामा संक्रमित थपिएका हुन्। हालसम्म नेपालमा […]

पत्रकार पाैडेलकाे काेराेना संक्रमणबाट निधन

पाेखरा कार्यक्षेत्र बनाएर क्रियाशील जग्गनाथ पौडेल (गणेश)को कारोना संक्रमणका कारण निधन भएकाे छ । पाैडेलकाे उपचारकाे क्रममा पाेखराकाे गण्डकी मेडिकल कलेजमा निधन भएकाे हाे । वैशाख १८ गते कोरोना संक्रमण देखिएपछि लगत्तै साे उपचाररत रहेका […]

थप ९ हजार ३ सय ५ मा संक्रमण, १ सय ६८ काे मृत्यु

 नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट थप १ सय ६८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो तथ्यांक सार्वजनिक गरेको हो । यो सँगै मृतकको संख्या नेपालमा कोभिड संक्रमण्का कारण मृत्यु हुनेको संख्या ४ […]

कास्की काँग्रेसद्वारा आइशोलेसन वार्ड र एम्बुलेन्स संचालन

नेपाली काँग्रेस कास्कीले पार्टी कार्यालयलाई आइसोलेसन वार्ड बनाउन दिने र एम्बुलेन्स संचालन सम्वन्धी निर्णय बारे मङ्गलबार जिल्ला प्रशासन कार्यालय कास्कीलाई जानकारी गराएको छ । सरकारलाई आवश्यक परेमा पोखरा ४ स्थित चिप्लेढुङ्गा र पोखरा ३० स्थित […]