नेपालमा थप १ हजार ३ सय ५९ जनामा कोरोना संक्रमण

नेपालमा शुक्रबारसम्म ४४ हजार २ सय ३६ जनामा कोरोना भाइरस(कोभिड–१९) को संक्रमण पाइएको छ । शुक्रबारमात्रै थप १ हजार ३ सय ५९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ भने १ हजार ३ सय ५४ जना […]

गण्डकी प्रदेशमा थप ३८ जनामा काेराेना संक्रमण, सांसद पनि संक्रमित

गण्डकी प्रदेशमा थप ३८ जनामा काेराेना भाइरसकाे संक्रमण देखिएकाे छ । संक्रमित हुनेमा प्रदेश सभाअन्तर्गत विधायन समितिका सभापति मोहन रेग्मी समेत रहनुभएकाे छ । कोरोना संक्रमितको कन्ट्याक्ट ट्रेसिङका क्रममा रेग्मीकाे स्वाब परीक्षण गर्दा बिहीबार रिपोर्ट […]

थप १ हजार २ सय २५ मा काेराेना संक्रमण पुष्टी

नेपालमा बिहिबार थप १ हजार २ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विहीबार कोरोना पुष्टि हुनेमा ३ सय ९४ महिला र ८ सय ३४ जना पुरुष रहेका […]

विश्वभर २ करोड ६१ लाख ६९ हजार बढी संक्रमित

विश्वभर कोरोना भाइरसको संक्रमण बढिरहेको छ । हालसम्म २ करोड ६१ लाख ६९ हजार बढीमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । वर्ल्डोमिटरको पछिल्लो तथ्याकं अनुसार विश्वभर कोरोना भाइरस(कोभिड–१९)बाट २ करोड ६१ लाख ६९ हजार […]

नेपालमा ७ लाख १८ हजार बढीको पिसिआर परीक्षण, ४१ हजार ६ सय ४९ मा कोरोना संक्रमण

नेपालमा हालसम्म ७ लाख १८ हजार बढीको कोरोना भाइरसको संक्रमण पत्ता लगाउनका लागि गरिने पिसिआर परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म ७ लाख १८ हजार ४ सय ३९ जनाको पिसिआर परीक्षण […]