काेराेना भाइरस विरूद्धकाे युद्धमा सहकार्यका लागि डा.अधिकारीकाे अपिल

भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेट मेसु डा. श्रीराम तिवारी, स्त्री राेग विभाग प्रमुख डा. सुनिल पाेखरेल, डा.विश्वबन्धु बगाले लगायतलाइ काेराेना भाइरसकाे संक्रमण पुष्टी भएकाे छ । भरतपुर अस्पतालका अध्यक्ष डा. भाेजराज अधिकारीले संक्रमित चिकित्सक तथा स्वास्थ्यकर्मीहरूकाे […]

पिसिआर रिपोर्ट छिटो सार्वजनिक गर्न माग

उत्तम पन्डित, चितवन बिदेशबाट आई क्वारेन्टिनमा बसेका नेपालीले कोरोना परिक्षण गर्न ढिलाई गरिएको भन्दै आक्रोस पोखेका छन । बिभिन्न देसबाट स्वदेस फिरी चितवनको खैरहनी क्वारेन्टिनमा बसेकाहरूले आक्रोश व्यक्त गरेका हुन । खैरहनीमा तोकिएको रादास्वामी सत्सघ […]

विश्वभर कोरोना भाइरसबाट २ करोड बढी संक्रमित

विश्वभर कोरोना भाइरस(कोभिड–१९)बाट २ करोड बढीमा संक्रमण पुष्टी भएको छ । वर्ल्डोमिटरको पछिल्लो तथ्याकं अनुसार विश्वभर कोरोना भाइरस(कोभिड–१९)बाट २ करोड ३ लाख १७ हजार १ सय ८१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । हालसम्म […]

काेराेना संक्रमण बढेसँगै सरकारद्वारा नयाँ नियम लागू

कोरोना भाइरस (कोभिड-१९) को संक्रमण दिनप्रतिदिन बढ्दै जाँदा राेकथामकाे प्रयास स्वरूप सरकारले केही नयाँ नियम लागू गरेकाे छ । सरकारले यसअघिकाे जस्ताे देशव्यापी लकडाउन (बन्दाबन्दी) नगर्ने तर केही नयाँ नियम लागू गर्ने निणर्य गरेकाे हाे […]

नेपालमा २३ हजार ९ सय ४८ जनामा काेराेना भाइरसकाे संक्रमण

नेपालमा मंगलबारसम्म २३ हजार ९ सय ४८ जनामा काेराेना भाइरस(काेभिड १९)काे संक्रमण पुष्टी भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ६ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य […]