नेपालमा काेराेना भाइरस संक्रमितकाे संख्या १८ हजार ४ सय नाघेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशभर गरिएको परीक्षणमा थप एक सय नौजनामा संक्रमण पुष्टि भएको छ । याेसँगै नेपालमा संक्रमित […]
विश्वभर कोरोना भाइरस(कोभिड–१९)को कारण संक्रमितको संख्या बढिरहेको छ । पछिल्ला विवरण अनुसार झण्डै १ करोड ४२ लाख ४२ हजार ९ सय ५० जनामा कोरोना भाइरसको संक्रमण भएको छ । वर्ल्डोमिटरको पछिल्लो तथ्याकं अनुसार विश्वभर कोरोना […]
नेपालमा १७ हजार ५ सय २ जनामा कोरोना भाइरस(कोभिड–१९)को संक्रमण फेला परेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा कूल संक्रमितमध्ये ११ हजार ६ सय ३७ जना निको भएका छन् भने हालसम्म […]
पोखरा महानगरपालिका वडा नं ३० को मोहोरियामा गण्डकी प्रदेश संक्रामक तथा सरुवा रोग नियन्त्रण अस्पताल सञ्चालनमा आउने भएको छ । लेखनाथ सामुदायिक लायन्स अस्पतालको स्वामित्व गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गरिएपछि अव गण्डकी प्रदेश सरकार मातहतको […]
विश्वभर कोरोना भाइरस(कोभिड–१९)को कारण संक्रमितको संख्या बढिरहेको छ । वर्ल्डोमिटरको पछिल्लो तथ्याकं अनुसार विश्वभर कोरोना भाइरस(कोभिड–१९)बाट १ करोड ३२ लाख ८० हजार ६१ सय जनामा कोरोना भाइरस(कोभिड–१९)को संक्रमण देखिएको छ । हालसम्म ५ लाख ७६ […]