विश्वभर कोरोना भाइरस(कोभिड–१९)बाट ६१ लाख बढी संक्रमित

वर्ल्डोमिटरको पछिल्लो तथ्याकं अनुसार विश्वभर कोरोना भाइरस(कोभिड–१९)बाट ६१ लाख ७२ हजार ४ सय ४८ जनामा कोरोना भाइरस(कोभिड–१९)को संक्रमण देखिएको छ । हालसम्म ३ लाख ७१ हजार १ सय ८६ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको […]

फेरि थपियाे लकडाउन, जेठ ३२ सम्म कायम रहने

सरकारले जारी लकडाउनलाई जेठ ३२ गतेसम्म कायम राख्ने निर्णय गरेको छ । शनिबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन १२ दिन थप गरि जेठ ३२ गतेसम्म लम्ब्याउने निर्णय गरेको हाे । सरकारका प्रवक्ता एवं अर्थ सूचना तथा संचार […]

थप २०८ जनामा काेराेना संक्रमण

पछिल्लो २४ घन्टामा थप २०८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या १४२५ पुगेको छ । संक्रमित मध्ये ७ जनाको मृत्यु भएको छ […]

नेपालमा १ हजार २ सय बढीमा कोरोना संक्रमण

नेपालमा शुक्रबारसम्म १ हजार २ सय १२ जनामा कोरोना भाइरस(कोभिड–१९) को संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार मात्रै थप १ सय १० जनामा कोरोना संक्रमण पुष्टी भएसँगै नेपालमा संक्रमितको संख्या […]

काेराेना कहरः युएईमा नेपाली श्रमिककाे सुरक्षामा विशेष सावधानी

विश्वभर महामारीको रुप लिएको कोरोना भाइरसबाट नेपाल लगायतका देशका श्रमिकलाई बचाउन संयुक्त अरब एमिरेट्स (युएई)ले कामदारको सुरक्षाको लागि विशेष सावधानी अपनाएको छ । युएईमा हाल करिव ४ लाख नेपाली कामदारहरु कार्यरत रहेको सरकारी तथ्यांक रहेको […]