भारतबाट एम्बुलेन्समा आएका चितवनका २ जनामा काेराेना संक्रमण

चितवनका दुई जना कोरोना सङ्क्रमित भारतको दिल्लीमा क्यान्सरकाे उपचार गरेर फर्किएका दम्पत्ती भएकाे खुलेकाे छ । उनीहरू दिल्लीकाे राजीव गान्धी अस्पतालमा क्यान्सरको उपचार गराएर यही जेठ ३ गते एम्बुलेन्स परिवर्तन चितवनकाे भरतपुरस्थित घरमा आएका हुन् […]

सर्लाहीका १५ सहित थप ३० जनामा काेराेना संक्रमण

नेपालमा शुक्रबार विहान थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नयाँ फेला परेबा संक्रमित मध्ये सर्लाहीका १५, कपिलबस्तुमा ९ जना रहेका छन् । त्यस्तै चितवनमा २, नवलपरासीका ३, नवपरासी पूर्वका १ जनामा कोरोना […]

विश्वभर कोरोना भाइरस(कोभिड–१९)बाट संक्रमितको संख्या ५१ लाख नाघ्यो

विश्वभर झण्डै ५१ लाख बढीमा कोरोना भाइरस(कोभिड–१९)को संक्रमण देखिएको छ । वर्ल्डोमिटरको पछिल्लो तथ्याकं अनुसार कोरोना भाइरस(कोभिड–१९)को संक्रमण ५१ लाख ८ सय ९५ जनामा देखिएको छ भने ३ लाख २९ हजार ८ सय ९५ जनाको […]

जेठ मसान्तसम्म हवाइ उडानमा राेक

नेपाल सरकारले घरेलु तथा अन्तर्राष्टिय हवाई उडानमा लगाएको रोक जेठ मसान्तसम्म लम्ब्याउने भएको छ । बुधबार बसेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले जेठ १८ सम्म रहेको उडान रोकलाई जेठ मसान्तसम्म लम्ब्याउने निर्णय गरेको प्रधानमन्त्री […]

विश्वभर कोरोना भाइरस(कोभिड–१९)बाट ५० लाख संक्रमित

विश्वभर झण्डै ५० लाख बढीमा कोरोना भाइरस(कोभिड–१९)को संक्रमण देखिएको छ । वर्ल्डोमिटरको पछिल्लो तथ्याकं अनुसार कोरोना भाइरस(कोभिड–१९)को संक्रमण ५० लाख १६ हजार ७ सय ४२ जनामा देखिएको छ भने ३ लाख २५ हजार ५ सय […]