नेपालमा थप १७ जनामा काेराेना संक्रमण, संक्रमितकाे संख्या ९९ पुग्याे

नेपालमा थप १७ जनामा कोरोना भाइरस (कोभिड-१९) का संक्रमण देखा परेकाे छ । पर्सा जिल्लाका वीरगञ्जका संक्रमितमध्ये १ जना दुई महिने शिशु समेत रहेकाे स्वास्थ्य तथा जनसंख्या  मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभएकाे छ […]

लकडाउन जेठ ५ गतेसम्म कायम रहने

नेपाल सरकार मन्त्रीपरिषद् बैठक सम्पन्न भएकाे छ । बैठकले जेठकाे ५ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेकाे छ । यसअघि काेराेना राेकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिकाे मंगलबार बसेकाे बैठकले लकडाउन बढाउन सुझाव दिएकाे थियाे । चैत्र […]

विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ३७ लाख नाघ्यो

विश्वभर ३७ लाख बढीमा कोरोना भाइरस(कोभिड १९)को संक्रमण देखिएको छ । वर्ल्डोमिटरको पछिल्लो तथ्याकं अनुसार कोरोना भाइरस(कोभिड १९)को संक्रमण ३७ लाख २७ हजार ८ सय ९३ जनामा देखिएको छ भने २ लाख ५८ हजार ३ […]

सातै प्रदेशका अर्थ तथा विकास समितिका सभापतिवीच भिडियाे कन्फरेन्स सम्पन्न

गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले सातवटै प्रदेशका अर्थ समितिका सभापतिहरु संग आइतबार भिडियो कन्फरेन्स गरेको छ । गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले आयोजना गरेको भिडयो कन्फरेन्समा सातै प्रदेशका सभापतिहरुको सहभागिता रहेको थियो । […]

विश्वभर कोरोना भाइरसको संक्रमितको संख्या ३६ लाख नाघ्यो

विश्वभर ३६ लाख बढीमा कोरोना भाइरस(कोभिड १९)को संक्रमण देखिएको छ । वर्ल्डोमिटरको पछिल्लो तथ्याकं अनुसार कोरोना भाइरस(कोभिड १९)को संक्रमण ३६ लाख ४६ हजार ९९ जनामा देखिएको छ भने २ लाख ५२ हजार ४ सय ७ […]